Top Navigation
Main Navigation
सोमबार, भदौ १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भक्तपुर नगरपालिकाका अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री
भक्तपुर नगरपालिकाका अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ १, २०७८

भक्तपुर । भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ। 

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा म्याद कटेका औषधि बिक्रीका लागि राखिएको, फार्मेसी नपढेका र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि बिक्री गरेको, केही पसल दर्तानै नगरी सञ्चालन गरेको र प्यान बिलसमेत नरहेको पाइएको बताएको हो। 

नगरपालिकाले आयान फार्मेसी, हेलो जनस्वास्थ्य फर्माले दर्ता नगरेको, औषधि बिक्री गरेकाले दर्ता गर्न र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ भने हेलोमा म्याद नाघेको औषधि र निःशुल्क पाइने क्षयरोगको औषधि नौ प्याकेट बिक्रिमा राखेको पाइएकाले नगरपालिकामा स्पष्टीकरण दिन तीन दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ। 

Nepal Oil Corporation

विनायक फर्मामा फार्मेसिष्ट वा औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति प्राप्त नगरेको ३ जनाले औषधि बिक्री वितरण गरेको पाइएको छ। म्याद नाघेका कतिपय औषधि जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिएका हुन्।  

खोपो फार्मेसी एण्ड क्लिनिक र कमलविनायक फर्मा नविकरण गर्ने र पसल माथिल्लो श्रेणीमा राख्नुपर्ने निर्देशन दिएको छ भने झिगु वास पस फार्मेसीमा व्यवस्थित सञ्चालन गर्न निर्देशन दिइएको छ। सूर्य कोल्ड स्टोरमा म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरिएको छ। 

हेल्थ केयर सेन्टर, समृद्धि फार्मेसी, डोेलेश्वर फर्मेसी, अल्फा मेडिकल हल नगरपालिकामा बिना दर्ता सञ्चालन गरेको पाइएको, बिक्रीमा राखेको म्याद नाघेको औषधि जफत गरी नष्ट गरेको, औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास नगरेकालाई औषधि बिक्रीमा राखेको पाइएको छ। 

रोज डेण्टल केयर प्रालि २०६८ सालदेखि भक्तपुर नगरपालिकामा दर्ता बिना सञ्चालन भएको, प्राइम डेण्टल क्लिनिक सेवा महँगो भएको, सरसफाइ नभएको, न्यातापोल फार्मेसी र दीप फर्मा नवीकरण नगरेको पाइएको छ। 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १९:३१
##bhaktapur
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड बुधबार, साउन २२, २०८२
विनय र पुजाले गरे चार जनाकाे दाहसंस्कार
विनय र पुजाले गरे चार जनाकाे दाहसंस्कार शनिबार, साउन १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्