Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सशस्त्र प्रहरीद्वारा ७ लाखबढी मूल्यको सामान बरामद
सशस्त्र प्रहरीद्वारा ७ लाखबढी मूल्यको सामान बरामद
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर २, २०७८

काठमाडौ । सशस्त्र प्रहरी बल नेपालको टोलीले विभिन्न जिल्लाबाट ७ लाखबढी मूल्य बराबरका चोरी पैठारीका सामान बरामद गरेको छ। 

उक्त टोलीले सर्लाही, बारा र महोत्तरीबाट सो सामान बरामद गरेको हो। टोलीले करिब ४ लाख १४ हजार बराबरको चोरीपैठारीको किराना सामान तथा औषधि महोत्तरीको सम्सी गाउँपालिका-६ बाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जनाएको छ।

भारतबाट अवैधरुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीका प्रहरी निरीक्षक भीमबहादुर रानाको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको हो। बरामद सामान भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ। 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराबाट प्रहरी निरीक्षक गणेशबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले आजै करिब १ लाख २६ हजार बराबरको चोरीपैठारीका लत्ताककपडा बरामद गरेको छ। 

बीआर ०५ एफ ८१८९ नम्बरको भारतीय मोटरसाइकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही चोकबाट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामान तथा मोटरसाइकल भन्सार कार्यालय वीरगञ्जमा बुझाएको छ भने उता सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका-५ स्थित नरेशखोर इलाकाबाट आजै करिब २ लाख ९ हजार बराबरको १०० क्युफिट सालको काठ पनि सशस्त्रको टोलीले बरामद गरेको छ। 

उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सागरनाथबाट खटिएको सशस्त्र प्रहरी र वन विकास परियोजनाबाट खटिएको संयुक्त टोलीले बरामद गरेको हो। 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्