Top Navigation
Main Navigation
आइतबार, माघ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, माघ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मेरिट अवार्ड’बाट ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ सम्मानित
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मेरिट अवार्ड’बाट ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ सम्मानित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, मंसिर ६, २०७८

काठमाडौ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ ‘ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मेरिट अवार्ड’बाट सम्मानित भएको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी ओलम्पिक काउन्सिल अफ एसियाको ४०औँ महासभामा अध्यक्ष श्रेष्ठ उक्त अवार्डबाट सम्मानित भएको हो । 

अध्यक्ष श्रेष्ठलाई युएईका युवा तथा खेलकुदमन्त्री र ओसिएका कार्यवाहक अध्यक्ष राजारणधिर सिंहले उक्त अवार्डबाट सम्मानित गर्नुभएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। 

एनओसीका अध्यक्ष श्रेष्ठसहित महासचिव निलेन्द्रराज श्रेष्ठ शुक्रबारदेखि दुबईमा जारी महासभामा सहभागी छन्। 

दुबईमा आयोजित ४०औँ महासभामा चीनको ह्याङझाउमा सन् २०२२, जापानको आइची–नागोयामा सन् २०२६, कतारको दोहामा सन् २०३० र साउदी अरबको रियादमा सन् २०३४ मा हुने एसियाली खेलकुदका आयोजकले आ–आफ्नो प्रस्तुतीकरण गरेका बताइएको छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाज
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला बुधबार, माघ २२, २०८२
ठेकेदारको लापरबाहीले बाँकेका स्थानीय तहका प्रशासनिक भवन अलपत्र
ठेकेदारको लापरबाहीले बाँकेका स्थानीय तहका प्रशासनिक भवन अलपत्र सोमबार, माघ २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान सोमबार, माघ २०, २०८२
चुरे क्षेत्रलाई आरक्षीत क्षेत्र बनाइनुपर्छ : उपेन्द्र यादव
चुरे क्षेत्रलाई आरक्षीत क्षेत्र बनाइनुपर्छ : उपेन्द्र यादव आइतबार, माघ १९, २०८२
यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई
यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई आइतबार, माघ १९, २०८२
शालीनदी मेलामा घुइँचो
शालीनदी मेलामा घुइँचो आइतबार, माघ १९, २०८२
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित शनिबार, माघ १८, २०८२
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ शनिबार, माघ १८, २०८२
नौ जिल्ला डढेलोको उच्च जोखिममा
नौ जिल्ला डढेलोको उच्च जोखिममा मंगलबार, माघ १४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे
  • नंः २ अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
  • नंः ३ यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ यस्ता छन उदयपुर-२ का नेकपाका उम्मेदवार राईका प्रतिवद्धताहरु
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्