Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • सिजीनेटको सुपर भ्यालु योजना सार्वजनिक 
सिजीनेटको सुपर भ्यालु योजना सार्वजनिक 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन १, २०७९

काठमाडौ । सिजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ जसमा तीन नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन्।

समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार प्याकेज, १५० एमबीपीएस पपुलर प्याकेज र ७५ एमबीपीएस स्प्रिन्टर प्याकेज रहेका छन्। यी प्याकेजहरू १ महिना, ३ महिना र १२ महिनाका लागि उपलब्ध छन्।

एक वर्षको प्याकेजको औसत मासिक मूल्य ३०० एमबीपीएसको लागि १२४४ रुपैयाँ, १५० एमबीपीएसको लागि ९२५ रुपैयाँ र ७५ एमबीपीएसको लागि ६८० रुपैयाँ हुनेछ।

यो कुनै पनि आइस्पी द्वारा प्रस्ताव गरिएको सबैभन्दा किफायती मूल्य हो। ३०० एमबीपीएस रकस्टार प्याकेज १ महिना प्याकेजको लागि रु. १३९९ लागत। त्यसैगरी ३ महिनाको प्याकेजका लागि रु. ४०६२ र वार्षिक रु. १४९२८ लाग्नेछ ।

यसबाहेक, १५० एमबीपीएस लोकप्रिय प्याकेज १ महिना प्याकेजको लागि रू. १०५० लाग्छ। त्यसैगरी ३ महिनाको प्याकेजको लागि रु. ३०४५ र १२ महिनाको प्याकेजको रु १११०० लाग्नेछ ।

प्रस्ताव गरिएको सबैभन्दा कम गति ७५ एमबीपीएस हो, जसको लागत १ महिना योजनाको लागि रु. ७३०, ३ महिनाको योजनाको लागि रु. २१६० र १२ महिनाको योजनाको लागि रु. ८१६० रहेकाे छ।

कुनै पनि प्याकेज र योजनाको लागि जडान खर्च र ड्रप वायर नि:शुल्क छ। डुअल ब्यान्ड राउटर कुनै पनि ग्राहकले १२ महिनाको योजना लिएमा निस्शुल्क छ भने डुअल ब्यान्ड राउटर ३ महिनाको लागि रु. १ हजार र १ महिनाको लागि रु. १५०० लाग्नेछ।

नेपालका प्रतिष्ठित कम्पनी चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेशन्स लिमिटेडले सिजीनेटका नाममा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको १ वर्ष पूरा भएको छ।

सिजीनेटको सेवा अहिले उपत्यका बाहिरका ७ जिल्लामा उपलब्ध छ र आगामी दिनमा थप क्षेत्रमा विस्तार गरिने  कम्पनीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १५:३५
##cgnet
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्