Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • माला व्युटी एसेस्सरस् एशोसियसन नेपालकाे प्रथम साधारण सभा सम्पन्न
माला व्युटी एसेस्सरस् एशोसियसन नेपालकाे प्रथम साधारण सभा सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस ७, २०७९

काठमाडौं । माला व्युटी एसेस्सरस् एशोसियसन नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

एशोसियसन नेपालले आज काठमाडौंको पुरानो वानेश्वरस्थित सिद्धार्थ ब्यांक्वेटमा आयोजित प्रथम साधारण सभा सम्पन्न गरेको हो ।

आयाेजित साधारणसभाले देशभरका १ सयभन्दा बढी सदस्य भइसकेको व्युटी व्यवसायका व्युटीसियनहरुको दक्षता तथा योग्यताको मूल्यांकन गर्ने आधिकारिक संगठन गठन गरेकाे छ ।

Mala Beauty News 11671720233.jpg

सीटीभीटीसँग आवद्धता तथा सरोकार रहेको माला व्युटी एसेस्सरस् एशोसियसन नेपालको एउटै उदेश्य भनेको देशभर रहेका व्युटी व्यवसायमा रहेकाहरुको दक्षता तथा योग्यताको मूल्यांकनकर्ताहरुलाई एउटै मालामा उन्ने हो।

सीटीभीटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा बरिष्ठ सौन्दर्यविद एवम् पूर्व सांसद मीना गुरुङ र अग्रज सौन्दर्यविद प्राध्यापक डा राज्यश्री श्रेष्ठ, बरिष्ठ सौन्दर्यविज्ञ विनु श्रेष्ठ मालाकार, हेयर स्टाइलिष्ट नारायण नापित लगायतको आतिथ्यतामा संपन्न प्रथम साधारण सभामा व्युटीसियनहरुको दक्षता तथा योग्यताको मूल्यांकन गर्ने आधिकारिक संगठन गठनको आवश्यकता र महत्वको वारेमा प्रकाश पारिएको थियो। 

माला व्युटी एसेस्सरस् एशोसियसन नेपालका अध्यक्ष विमला ढुंगेल रिजालको सभापतित्वमा भएको साधारण सभामा उपाध्यक्ष लक्ष्मी महतले यसको आवश्यकता र महत्वको वारेमा प्रकाश पारेका थिए।

कोषाध्यक्ष सुषमा रावल, सचिव शोभा अर्याल तथा सदस्यहरु सायदा तवसुम, कल्पना राई, सावित्रा राई, रुपा बानिया, अमृता विश्वकर्मा र सकुन सुव्वाले माला व्युटी एसेस्सरस् एशोसियसन नेपाल व्युटी मूल्यांकनकर्ताहरुको साझा संगठन भएको धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्