Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • नयाँ बर्षमै करिब १ लाख पर्यटकहरुले गरे लुम्बिनीको भ्रमण 
नयाँ बर्षमै करिब १ लाख पर्यटकहरुले गरे लुम्बिनीको भ्रमण 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, वैशाख २८, २०८०

भैरहवा । कोभिड पछि लुम्बिनीमा पर्यटकहरुको आगमन बढेको छ ।

बर्ष २०८० को आगमन संगै लुम्बिनीमा आन्तरिक, भारतीय एवम बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ । लुम्बिनीमा लगातार भईरहेका कार्यक्रमहरुले यहा पर्यटकहरुको चहलपहल बढाएको हो ।

नयाँ बर्षमै करिब १ लाख पर्यटकहरुले लुम्बिनीको भ्रमण गरेका थिए । गएको २२ गते बुद्ध पूर्णिमाका दिन पनि सोही हाराहारीमा स्वदेशी एवम बिदेशी पर्यटकहरुको आगमन भएको थियो । बैशाख महिनामै लुम्बिनीमा तेश्रो कार्यक्रमको आयोजना भएको छ।

कोभिडको कारण रोकिएको बुद्धिष्ट अन्र्तराष्ट्रिय ट्राभल मार्टको दोश्रो संस्करण बिहिबारबाट लुम्बिनीमा सुरु भएको छ ।

नेपाल र भारतको मात्र नभई  मलेसिया, चीन, कोरीया, बाङ्गदलादेश, म्यानमार, थाईलैण्ड, श्रीलंका लगायतका देशबाट ३५ जना भन्दा बढी ट्राभल टुर अपरेटरहरुको सहभागीता रहको यो कार्यक्रमले लुम्बिनीमा पर्यटकिय गतिविधि बढाउने अपेक्षा गरिएको छ ।

यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा मात्र नभई भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको प्रवद्र्धनमा समेत सहयोग गर्ने आयोजकको भनाई छ।

लुम्बिनीको होटल पवन प्यालेसमा जारी मार्टमा बि२बि कार्यक्रम, स्वदेशी तथा विदेशी विज्ञहरु द्वारा कार्यपत्र प्रस्तुती सहितको सेमिनारको आयोजना हुने नेपाल सेमिनारले नेपालको लुम्बिनी लगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसार मार्फत नेपाललाई पर्यटकिय हव बनाउने बिषयमा महत्वपूर्ण छलफल हुदैछ ।

कार्यक्रममा बोल्दै लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ९भिक्षु मेत्तेय० ले बुद्धिष्ट सर्किटको सुरुवात लुम्बिनीबाट सुरु गर्न कार्यक्रमका सहभागीहरुलाई अपिल गरे।

बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालन बाट नेपाली टुर÷ट्राभल कम्पनीहरु र होटल व्यवसायीले विदेशी टूर ट्राभल कम्पनीहरु संग व्यापार साझेदारी गर्ने संभावना वृद्धि हुने आयोजकको भनाई छ ।

यसले लुम्बिनीमा विश्वभरीका पर्यटक ल्याउन कार्यक्रमले थप मद्धत पुग्ने विश्वास लिइएको छ ।

शनिबारसम्म चल्ने मार्टमा मार्टका सहभागिहरुलाई, तानसेन तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तु लगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको अवलोकन भ्रमण गराइने छ ।

बौद्ध पर्यटकिय स्थल र सेवाहरुको अन्र्तराष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताहरु बीच सेवा तथा ब्यापार विनिमयको अवसर श्रृजना हुने उद्देश्यका साथ पर्यटन ब्यवसायीहरुको संगठनहरुको आयोजनामा मार्टको आयोजना भएको हो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १९:०२
##lumbini #tourist
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक बुधबार, असार १०, २०८३
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे बिहीबार, जेठ २१, २०८३
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप बिहीबार, जेठ २१, २०८३
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न आइतबार, जेठ १७, २०८३
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ५ कटारी नगरपालिकाको बजेट सार्वजनिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्