Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरुलाई उपराष्ट्रपति यादवको आह्वान
देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरुलाई उपराष्ट्रपति यादवको आह्वान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन ७, २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्वपूर्ण हुने बताएको छ।

अवैतनीक वाणिज्यदूतहरुको संगठन अनररी कन्सुलर कप्र्स नेपालको १६औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरुलाई आह्वान गरेको हो।

मैत्रीसम्वन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्वन्ध बनाइ राख्नु आजको आवश्यकता रहेको उनको थियो। साधारण सभा र चार्टर डे २०२३ को समुद्घाटन गर्दै उपराष्ट्रपति यादवले  कन्सुलरले नेपालको दौत्य सम्वन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सम्वन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

कन्सुलर १७औँ वर्षमा प्रवेश गरेको सुखद उपललक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाले नेपालमा लगानी व्यापार र पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्दै आएकोमा खुसी व्यक्त गरे।

उनले संस्थाले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आम जनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्वन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले भने, “यस कार्यका लागि संस्थाको पूर्ण सहयोगको अपेक्षा गर्दछु, दौत्य राष्ट्रका नागरिकलाई नेपालमा पर्यटनका रुपमा भित्र्याउन यो संस्थाको महत्वपूर्ण भूमिका रहेको छ ।”

नेपालमा लगानीका सम्भाब्यहरु जलविद्युत, पर्यटन लगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र सवृद्धिका लागि संस्थाले थप योगदान दिन सक्ने उनको विश्वास छ ।

कन्सुलरले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनिकरण गर्न सम्वन्धित राष्ट्रहरुसँग पहल गर्नमा पनि केन्द्रित हुनुपर्दछ भन्ने उनको भनाइ छ ।

उनले भने, “अन्त्यमा यस संस्थाको १६औँ बार्षिक साधारण सभाले संस्थालाई जुझारु र क्रियाशील बनाउने नेतृत्व चयन गरोस्, साथै चार्टर डेको अवसरमा संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई व्यक्त गर्दछु, र संस्थाले नेपालको विकासमा महत्पूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।” 

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले विकासमा दुई पक्षीय सम्वन्ध भएका देशहरुबाट नेपाललाई आर्थिक विकासमा सक्रिय हुन आह्वान गरे। नेपालको पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग जुटाउनुपर्ने उनको भनाई थियो।

कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूतहरु, विभिन्न देशका महावाण्यि दूत तथा वाणिज्य दूतहरु र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २१:३९
##vicepresident #ramsahayaprasadyadav
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्