Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अडानको छैठौं राष्ट्रिय परिषद् बैठक काठमाडौँमा सम्पन्न
अडानको छैठौं राष्ट्रिय परिषद् बैठक काठमाडौँमा सम्पन्न नयाँ योजना सहित ७ बुंदे विशेष प्रस्ताव पारित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, चैत १८, २०८०
audan

काठमाडौ ।आर्थिक, सांगठनिक प्रतिबेदन र नयाँ योजना सहित ७ बुंदे बिशेष प्रस्ताव पारित गर्दै अडानको छैठौं राष्ट्रिय परिषद् बैठक काठमाडौँमा, सम्पन्न भएको छ ।

कार्की बैंक्वेट, बबरमहल, काठमाडौंमा कार्यबाहक माननीय महालेखापरीक्षक बामदेव शर्मा अधिकारीको प्रमुख आतिथ्यतामा आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले, लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापा, लेखापरीक्षमान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, आइक्यानका उपाध्यक्ष प्रबिनकुमार झा, अडानका निर्बमान अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल लगायतको आतिथ्यतामा सम्पन्न भएको हो।

audan 21711873254.jpg

२०६३ साल श्राबण २० गते स्थापना भएको यस नेपाल अडिटर्स एशोसिएसन (अडान) लेखापरीक्षकहरुको एक मात्र राष्ट्रिय पेशागत संगठन हो। यो संस्था देशका सबै प्रदेश तथा ६८ जिल्लाहरुमा सक्रियरुपमा कार्यरत रहेको छ भने संस्थाले लेखापरीक्षकहरुको हकहित, सांगठनिक एकता तथा पेशागत दक्षता अभिबृद्धिका कामहरु गर्दै आएको छ। यस संस्थामा देशभर करीब ७ हजार सदस्यहरु रहेका छन् । सबै प्रदेशहरुमा प्रदेश परिषद् सम्पन्न भइसकेका छन्।

कार्यक्रममा कार्यबाहक महालेखापरीक्षक माननीय बामदेव शर्मा अधिकारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेले अडान जर्नलको दशौ अंकको बिमोचन गरेका छन्।

कार्यक्रममा कार्यबाहक महालेखापरीक्षक बामदेव शर्मा अधिकारीले लामो समयदेखि आरए र सिए बिचको विवाद अन्त्य गरेर आईक्यानले आरएहरुको क्रमशः क्षमता, योग्यता र अनुभवको आधारमा केही स्किमहरु दिएर आरएहरुलाई पनि समान बर्ग बृद्धि गर्न सुझाव दिए।

उनले आर्थिक क्षेत्रमा सुसाशन कायम गर्न लेखापरीक्षकहरुको ठूलो भूमिका रहने र लेखापरीक्षकका कामहरुप्रति पनि समय समयमा बिभिन्न प्रश्नहरु उठ्ने गरेकाले सम्बेदनशिल हुन सबैमा अनुरोध गर्दै भ्रष्टाचार निबारण ऐनमा भएको मतियार सम्बन्धि रहेको व्यवस्थाका सम्बन्धमा संस्थागत राय पाए महालेखापरीक्षकको कार्यालयले अघि बढाउन लागि पर्ने बताए।

audan 31711873254.jpg

आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेले अडानलाई आइक्यानका उदेश्य परिपूर्तिका लागि महत्वपूर्ण भुमिका खेल्ने सहयोगी हातको रुपमा लिएको र सदैब सम्मानपूर्वक हेर्नै गरेको बताउदै आरए र सिए बिचका पुराना कुराहरु बिर्सेर नया शिराबाट अघि बढ्ने बताए।

नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेसकुमार अग्रवालले राज्यको नीतिका कारण हाल देशले आर्थिक क्षेत्रमा नकरात्मक अबस्था ब्यहोर्नु परेको तितो यथार्थ बताउदै आर्थिक क्षेत्रका बिभिन्न आकडाहरु सुनाउदै राज्यको नीति र नेतृत्वका कारण नीजि क्षेत्रले चरम निराशा भोग्नु परेको बताए।

लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले लेखापरीक्षकहरुको क्षमता अभिबृद्घि र अग्रगतीका लागि लेखापरीक्षहरुबिच प्रचारप्रसार गर्ने काम अडानले गरेकोमा बोर्ड सदैब साथमा रहेको बताउदै २०८० सालबाट लागू हुने लेखामानहरुबारे केहि समस्या भए छलफल गर्न बोर्ड तयार रहेको बताएका थिए।

अडिटिङ्ख स्टाण्डर्ड बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले बिदेशबाट लेखापरीक्षक ल्याउनु पर्ने अवस्था नहुँदा पनि सरकारी निकाय त्यसतर्फ किन लागेको हो ? भन्दै चिन्ता ब्यक्त गरेका थिए। अडानका संस्थापक अध्यक्ष कमल खरेलले संस्थाको एकताकै कारण यहांसम्म अडानलाई उचाइदिन सफल भएको बताउदै अडानलाई कमजोर पार्ने कामहरु कतैबाट नहोस् भन्ने बताएका थिए।

त्यस्तै अडानका निबर्तमान अध्यक्ष मोहनराज रेग्मीले आसन्न आइक्यानको दशौ परिषदको निर्बाचनलाई आरए तर्फका चारैजना पार्षदहरुलाई निर्बीरोध गर्ने बिगतको अभ्यासलाई निरन्तरता दिदै आआफ्ने ठाउँबाट सहयोग गर्न सबै प्रतिनिधि पर्यबेक्षकहरुलाई अनुरोध गर्दै उनले आइक्यानलाई बिगतका तितामिठा बिर्सेर आरएको उचित ब्यवस्थापन बारे आइक्याले ठोश योजना सोच्न अब ढिला गर्न नहुने बताएका थिए।

देशभरबाट आएका झण्डै ५ सय प्रतिनिधि तथा पर्यबेक्षकहरुको उपस्थितिमा सञ्चालित परिषद्मा गत महाधिबेशनमा पारित नीति तथा कार्यक्रमको कार्यान्वयनको अवस्था तथा असर सम्बन्धमा ब्यापक छलफल भई आवश्यक परिमार्जनको प्रस्ताव समेत पारित गर्दै संस्थाको महासचिब प्रेम बहादुर श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष बलराम चौधरीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन समेत पारित गरी निम्नानुसारका बिशेष प्रस्ताबहरु घोषणा गरेको छ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:५७
##adan
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ४ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्