Top Navigation
Main Navigation
शनिबार, फागुन २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • साहित्यकार तथा राजनीतिकर्मी घर्तीको यथार्थ लोकार्पण
साहित्यकार तथा राजनीतिकर्मी घर्तीको यथार्थ लोकार्पण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, मंसिर १७, २०८१

रुपन्देही । साहित्यकार तथा राजनीतिकर्मी नरबहादर घर्तीको कृति यथार्थ लोकार्पण भएको छ।

यथार्थ को लोकार्पण कार्यक्रम नेकपा एमाले शुद्धोधन गाउँकमिटीको आयोजनामा एक भब्य समारोहकाबिच भएको हो।

उक्त साहित्यिक तथा प्रशिक्षण कार्यक्रममा प्रमूख अतिथि नेकपा एमालेका उपमहासचिव तथा गुल्मी क्षेत्र नं १ पूर्व सांसद तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नरबहादर घर्तीको पुस्तकबाट आम सचेत नागरिक प्रगतीशिल शाहित्यकर्मी तथा पार्टीका आम सदस्यहरुले समेत शिक्षा लिन पर्ने करामा जोड दिए ।

narabahadur--11-1733150512.jpgत्यस्तै, रुपन्देही ईन्चार्ज लिला गिरीले पुस्तकमा आत्मनिर्भर बन्न स्वदेशी उत्पादन र कृषिक्षेत्रलाई आत्मसाथ गर्नुपर्ने कुरामा पुस्तकले जोड दिएको प्रष्ट पारे भने लुम्बिनी बाङ्गमय प्रतिष्ठानका अध्यक्ष तथा लेखक ऋषि आजादले पस्तकको अन्तर्य, औचित्य र आवस्यकतामा विवेचना गर्दै पुस्तकले लेखकहरुमा नयाँ उत्साह थपेको बताएका थिए ।

प्रा डा कपिल देव लामिछानेले नेपालमा देखिएका वर्तमान समस्या, चुनौती र संभावनालाई लेखकले सुक्ष्मढंगले पुस्तकमा उतारेको जिकिर गरेका थिए। कार्यक्रममा खिमलाल भट्टराई, भोजप्रसाद श्रेष्ठ, तुल्सी चौधरी लगाएत उच्चपदस्त नेताहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

गाउँ कमिटीको आयोजनामा भएकोले नेपाली कांग्रेस तर्फबाट शुद्धोधन गाउँकार्यसमितिीका सभापति दामोदर पौडेल, केशव अधिकारी र रोमाकान्त अधिकारी समेतको उपस्थिती थियो । उक्त भव्य साहित्यिक तथा पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता भने शुद्धोधन गाउँकमिटीका अध्यक्ष राजेन्द्र कडेलले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २०:२४
##yathartha #narabahadurgharti #rupandehi
प्रतिक्रिया दिनुहोस्
थप समाज
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र बुधबार, फागुन २०, २०८२
विसं २०८३ सालकाे सार्वजनिक बिदा
विसं २०८३ सालकाे सार्वजनिक बिदा मंगलबार, फागुन १९, २०८२
आज तराईका जिल्लामा होली मनाइँदै
आज तराईका जिल्लामा होली मनाइँदै मंगलबार, फागुन १९, २०८२
बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु
बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मंगलबार, फागुन १९, २०८२
गोप्य सम्बन्धमा हुने गल्ती
गोप्य सम्बन्धमा हुने गल्ती मंगलबार, फागुन १९, २०८२
घरजाने यात्रुको थामीनसक्नु घुईँचो
घरजाने यात्रुको थामीनसक्नु घुईँचो सोमबार, फागुन १८, २०८२
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा शनिबार, फागुन १६, २०८२
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन बिहीबार, फागुन १४, २०८२
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
  • नंः २ पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
  • नंः ३ मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
  • नंः ४ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
  • नंः ५ वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा 
विचार
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा NamiNews- नामीन्यूज
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्