Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२३ वडा समिति गठन
नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२३ वडा समिति गठन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ३, २०७७

काठमाडौ । कोरोनाभाइरस (कोभिड-१९) को महामारी र बिद्यमान् बिषम् परिस्थितिका बाबजुद पनि नेपाल स्वयंसेवी रक्तदाता समाजले विभिन्न स्थानमा रक्तदान कार्य गर्दै आइरहेको छ।

यसै सन्दर्भमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा काठमाडौं महानगरपालिका-२३ स्थित चिकःमु त्वाःमा स्वयंसेवी रक्तदाताहरूको एक भेला सम्पन्न भएको छ।

रगत र रगतबाट तयार पारिएका तत्वहरू पीडित पक्षलाई सहज र सर्वसुलभ कसरी उपलब्ध गराउन सकिन्छ र हाल बिश्वब्यापी महामारीको रूप लिइरहेको कोरोनाभाइरस (कोभिड-१९) का बिरामीहरूलाई प्लाज्मा थेरापीबाट गरिंर्दै आएको उपचारको माग वा आवश्यकता अनुसारको कोरोनाभाइरस (कोभिड-१९) बाट संक्रमित भइ स्वास्थ्यलाभ गरेकाहरूबाट प्लाज्मा दान गर्न र गराउन पहलकदमी गर्नु पर्नेमा नै केन्द्रीत रहेको छ ।

आयोजित भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२३ वडा समिति समेत गठन गरिएको छ। नवगठित कार्य समितिमा राकेश लाल श्रेष्ठलाई अध्यक्ष सर्वसम्मत चयन गरेका छन् भने उपाध्यक्षमा अनिल दर्शनधारी, सचिवमा सुजन प्रधान र कोषाध्यक्षमा राजेश श्रेष्ठ चयन भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा जयहरि श्रेष्ठ, सुशील रत्न ताम्राकार, कर्ण रत्न शाक्य, महेन्द्र रत्न शाक्य, राजिव चित्रकार, निरज स्थापित, मैंया महर्जन, गिता महर्जन र शाहिल श्रेष्ठ रहेका छन् ।

नव गठित कार्य समितिलाई संस्थाको लोगो अंकित बायच पहिराई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

समितिले वर्तमान (कोभिड-१९) ले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै रगत र रगतबाट तयार रक्त-तत्वहरूको अभावलाई सम्बोधन तथा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न रगराउन गरिएको आह्वानलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रम समेत आयोजना गर्ने नव गठित नेपाल स्वयंसेवी रक्तदाता समाज समितिका अध्यक्ष राकेशलाल श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  २३:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु शुक्रबार, साउन १५, २०८३
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना आइतबार, साउन १०, २०८३
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित आइतबार, साउन १०, २०८३
माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा शनिबार, साउन ९, २०८३
मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा शनिबार, साउन ९, २०८३
असनको गल्लीदेखि अमेरिकासम्म: साहित्य र कला सिर्जनाको अविरल यात्रामा हृदय तुलाधर
असनको गल्लीदेखि अमेरिकासम्म: साहित्य र कला सिर्जनाको अविरल यात्रामा हृदय तुलाधर शनिबार, साउन ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ “राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्