Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
बुधबार, असोज २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, असोज २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  •  दुई हात र एक खुट्टा नभएकी कमला श्रेष्ठलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार
 दुई हात र एक खुट्टा नभएकी कमला श्रेष्ठलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज ६, २०७७

काठमाडौं। दुई हात र एक खुट्टा नभएतापनि पत्रकारिता क्षेत्रमा विशेष योगदान दिदैआएकी कमला श्रेष्ठलाई यो बर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरिएको छ। नगद १५ हजार राशीको उक्त पुरस्कार प्रेस काउन्सिलको ५१ औं बार्षिक उत्सवको अवसरमा कमला श्रेष्ठलाई पुरस्कृत गरिएको हो।

संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा, काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारग्राममा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो। त्यसको अलावा गणेश राई र गणेश चौधरीलगायतलाई पुरस्कृत गरिएको छ। राईलाई ‘भाषागत पत्रकारिता पुरस्कार’ र चौधरीलाई ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। पुरस्कारको राशि क्रमशः २० हजार र १५ हजार रुपैयाँ रहेको छ। हुम्लामा कार्यरत पत्रकार अर्जुन बोहोरालाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार’ दिइएको छ। पुरस्कारको राशि १ लाख १० हजार रूपैयाँ रहेको छ।

Nepal Oil Corporation


जनही २० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ सातजनाले पाएका छन् । जसमा ऋषि धमला, नितु पण्डित , गोविन्द क्षेत्री, राजन कार्की, धर्मेन्द्र कर्ण, उमेश श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ छन् । २० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक नवराज रिजाललाई प्रदान गरिएको छ ।
 

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट कमला श्रेष्ठ सहित १४ जना पत्रकारलाई प्रदान गरिएको छ। पुरस्कृत हुनेमा सटेन्द्र जबेगु, सुरेशचन्द्र अधिकारी, माधव पौडेल, गणेश चौधरी, गिरिजा अधिकारी, राजु विश्कर्मा, राजन सिंह, देवीकुमारी गुरुङ, रेणु पराजुली, दीपेन्द्र वली, शेरबहादुर थापा, राधिका कँडेल  र शान्ता कमली छन् । पुरस्कारको राशि जनही १५ रुपैयाँ रहेको छ।
 

यसअघि मंगलबार बिहान शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार शम्भु श्रेष्ठलाई ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गरेकी थिइन् । पुरस्कारको राशि १ लाख ५१ हजार रुपैयाँ रहेको छ। सोही समारोहमा ५० हजार रुपैयाँ राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार डिजिटल पत्रिका सेतोपाटीलाई प्रदान गरिएको थियो।
गरिएको हो।
प्रकाशन मिति–२०७७ साल असोज ६ गते मंगलवार ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  २२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाज
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न मंगलबार, असोज २८, २०८२
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग आइतबार, असोज १२, २०८२
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन बिहीबार, असोज ९, २०८२
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे बुधबार, असोज ८, २०८२
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम बुधबार, असोज ८, २०८२
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’ मंगलबार, असोज ७, २०८२
घटस्थापना : आजबाट बडादशैं सुरु
घटस्थापना : आजबाट बडादशैं सुरु सोमबार, असोज ६, २०८२
मनाइयो विश्वकर्मा पूजा
मनाइयो विश्वकर्मा पूजा बुधबार, असोज १, २०८२
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ३ टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्