Top Navigation
Main Navigation
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  •  नेपाल स्वयम् सेवी रक्तदाता समाज : १६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस
 नेपाल स्वयम् सेवी रक्तदाता समाज : १६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ १७, २०७८

काठमाण्डौ । 'रगत र रक्ततत्वहरू आवश्यकतानुसार उपलब्ध हुन जति जरुरी छ, त्योभन्दा बढी यसको यथोचित व्यवस्थापन गर्न अति आवश्यक छ' भन्ने मूल नाराका १६औ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस स्थानीय कामनपा–२८ स्थित होटल हार्दिकको सभाकक्षमा एक समारोहकोे आयोजना गरि सम्पन्न भएको छ।

आयोजित उाक्त कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्व र  प्रमुख अतिथि सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठको आतित्थ्यतामा सम्पन्न भएको हो। 

कार्यक्रम समारोहमा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा मनिता राजकर्णिकार, थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा प्रसाद पाठक, संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मी, समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकालीको आतित्थ्यता रहेको थियो।  

Nepal Oil Corporation

समाजको १६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसआफ्नो दुई हात र एउटा खुट्टा गुमाएकी कार्यक्रमका प्रमुख अतिथि कमला श्रेष्ठले कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रचित शब्दको गीत गाएर १६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको उद्घाटन गरिएको थियो। 

औपचारिक कार्यक्रम शुरू हुनु पूर्व रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रममा महिला र पुरूष गरी ३४ जनाले रक्तदान गरेको थियो।

सो कार्यक्रममा प्रमुख अतिथि, अतिथि, आमन्त्रित महानुभावहरू र सभापति लगायतले एकसाथ 'हाम्रो रगत' नामक पत्रिकाको सामुहिक लोकार्पण गरिनुकाे साथै  अमूल्य रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा पत्र पनि बितरण गरेको थियो।

नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य रमेश प्रसाद पाण्डेद्वारा स्वागत गरिएकाे कार्यक्रमको सञ्चालन भने डा. घनश्याम खतिवडाले गरेका थिए। 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा सोमबार, कात्तिक १८, २०८२
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्