Top Navigation
Main Navigation
बुधबार, वैशाख ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • एसईई परीक्षाकाे नतिजामा गिरावट
एसईई परीक्षाकाे नतिजामा गिरावट सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २१, २०७९

कुनैबेला स्कूल लाइफको फलामे ढोका भनिने गरेको एसएलसी.परीक्षाको जति महत्व र आकर्षण थियो । केही बर्षयता एसएलसी माध्यामिक शिक्षा परीक्षा (एसईई) भएपछि यसको महत्व र आकर्षणमा गिरावट आएको छ । पहिला एसएलसी परीक्षा पास गर्नु भनेको फलामे चिउरा चपाउनु जत्तिकै गाह्रो हुने भएको कारण यसलाई फलामे ढोका पनि भनिएको हो ।

हाल एसईई परीक्षामा फेल भन्ने कुरै नहुने र जसरी परीक्षा दिँदा पनि हुने भन्ने मानसिकताले यसको महत्व र आकर्षणमा गिरावट ल्याएको छ । त्यसमाथि, प्रतिशतमा भन्दा ग्रेडिङले यसको आकर्षणमा गिरावट ल्याएको हो । धेरैले नबुझिने गरेको ग्रेडिङ सिष्टमको नतिजा खासै रुचाएको पनि देखिएको छैन् । यद्यपि, इन्टरनेशनल शिक्षा नीति नेपालले पनि अंगालेको कारण यसलाई आत्मसात गर्नु वाध्यता पनि हो ।

अर्कोतर्फ माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा गत हप्ताको बुधबार सार्वजनिक भएको छ । यस वर्षको नतिजा सन्तोषजनक भने देखिएन । शैक्षिकसत्र २०७५ को तुलनामा यो पटकको नतिजा खस्किएको छ । २०७६/०७७ मा भने राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा प्रमाणित गरेको थियो ।

शैक्षिकसत्र २०७५ मा परीक्षा दिएका मध्ये ३.८३ प्रतिशतले उच्च जीपीए (३.६देखि ४.०) ल्याएका थिए । यो पटक भने परीक्षा दिएका कूल विद्यार्थीमध्ये १.९४ प्रतिशतले ३.६ देखि ४.० जीपीए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ९ हजार ६ सय ३३ जनाले उच्च जीपीए ल्याएका हुन् । यसरी हेर्दा नतिजा १.८८ प्रतिशतले खस्किएको छ ।

यस्तै शैक्षिकसत्र २०७५मा परीक्षा दिएका मध्ये ११.१३ प्रतिशतले ३.२ देखि ३.६ जीपीए ल्याएका थिए । यो पटक भने परीक्षा दिएका कुल विद्यार्थी मध्ये ८.४० प्रतिशतले ३.२ देखि ३.६ जीपीए ल्याएका छन् । यसरी हेर्दा शैक्षिकसत्र २०७५ को तुलनामा यो वर्ष ३.२ देखि ३.६ जीपीए ल्याउने परीक्षार्र्थीको संख्या २.७४ प्रतिशतले घटेको छ ।

यसरी गिरावट आउनुमा परीक्षा प्रणालीको दोष या परीक्षा दिने विद्यार्थीहरुमा आएको मानसिकता परिवर्तनमा आएको हो या अध्ययन–अध्यापनकै गल्ती हो ? यसमा विचार पुर्याउन आवश्यक छ ।

अनि याे पनि : 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १०:५६
##nationalexaminationboard
प्रतिक्रिया दिनुहोस्
थप विचार
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान आइतबार, वैशाख २७, २०८३
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती शुक्रबार, वैशाख २५, २०८३
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना बुधबार, वैशाख २३, २०८३
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति आइतबार, वैशाख २०, २०८३
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? आइतबार, वैशाख २०, २०८३
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    शनिबार, वैशाख १९, २०८३
पहिलो माया अमर माया
पहिलो माया अमर माया बिहीबार, वैशाख १७, २०८३
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास मंगलबार, वैशाख १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ भदौ २४ को घटनामा सरकारको मौनता किन ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
  • नंः ५ सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
विचार
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्