Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • महेश कुँवरको नेतृत्वमा अव नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौ
महेश कुँवरको नेतृत्वमा अव नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौ
श्याम स्मृत
श्याम स्मृत सोमबार, फागुन २१, २०८०

काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौको नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन संपन्न भएको छ।

सोमवार नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौको नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन काठमाडौंको छाउनी स्थित द लिफमा संपन्न भएको हो।

नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनवाट आगामी तीन बर्षका लागि नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ। सर्वसम्मत निर्वाचित नयाँ पदाधिकारीहरुको पदस्थापना समारोह सोमवार नै सम्पन्न भएको छ।

हेभी इक्विपमेन्ट व्यवसायीहरुको छाता संगठन नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संपन्न भएको हो।

Prem Lal News 21709564761.jpg

प्रमुख अतिथि श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरेर शुभारम्भ भएको पदास्थापन समारोहमा महेश कुँवरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको छ। जसअनुसार, महेश कुंवर अध्यक्ष, उपाध्यक्षहरुमा दानवहादुर बोगटी (डीबी) र अरुण शर्मा रहेका छन्।

त्यस्तै, सचिव तारा बहादुर कटुवाल (अर्जुन), सहसचिव नेत्र वहादुर अधिकारी, कोषाध्यक्ष खेमराज आचार्य, सहकोषाध्यक्ष शालिकराम श्रेष्ठ (सुरज) छन्।

त्यस्तैगरी सदस्यहरुमा खड्ग बहादुर कार्की, उदिस पोखरेल, अकुरराज गिरी, शालिकराम अधिकारी, संतोष श्रेष्ठ, श्यामकृष्ण खड्गी, रामहरि रिमाल र दीपेन्द्र श्रेष्ठ छन्।

Prem Lal News 51709564763.jpg

तारा वहादुर कुँवर, यादवलाल श्रेष्ठ र सुनिल थापालाई सल्लाहकारमा राखिएको छ। सवै पदाधिकारीहरुलाई प्रमुख अतिथि, विशेष अतिथि लगायतले खादा तथा सम्मान पत्रव्दारा सम्मान सहित बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिने कार्य भएको थियो।

यो भन्दा अगाडि संघमा उत्तमराज बिष्ट अध्यक्ष थिए। उनले कार्यसमितिको कार्यकाल पुरा गरी नेतृत्व हस्तान्तरण गरेका हुन्।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम शुक्रबार, असार २६, २०८३
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्