Top Navigation
Main Navigation
बिहीबार, वैशाख ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, वैशाख ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • वरिष्ठ गायक योगेश वैद्यको सम्झनामा सांगीतिक समर्पण तथा भिडियो सार्वजनिक
वरिष्ठ गायक योगेश वैद्यको सम्झनामा सांगीतिक समर्पण तथा भिडियो सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, माघ ४, २०८१

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको सम्झनामा एक सांगीतिक समर्पण तथा उनीद्वारा स्वरबद्ध गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त कार्यक्रम सीता संगीत स्मृति तथा नेपाल कला संस्कृति उत्थान समाजको संयुक्त आयोजनामा पाँगाको कीर्तिपुर सिनेप्लेक्समा भएको हो।

madan-1737103186.jpg

वरिष्ठ लोकगायक, संगीतकार एवं गीतकार रत्न बेहोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ,  निर्देशक, छायाँकार तथा सम्पादक पत्रकार राजेन्द्र डंगोलले गायक वैद्यलाई सम्झेर भावुक मन्तव्य राखेका थिए। कार्यक्रममा गायक वैद्यले संगीतबद्ध गरी गाएको जनकवि दुर्गालाल श्रेष्ठको नेपालभाषाको ‘छ न्हूगु हे छेँय् छन्हु वनीतिनि’ बोलको गीत सार्वजनिक भयो ।

उक्त गीतको निर्देशन, छायाङ्कन तथा सम्पादन राजेन्द्र डंगोलले गरेको हो। जसमा परिकल्पनाकार तथा सह-निर्देशन राजु महर्जनको रहेको छ भने श्रङ्गारमा वरिष्ठ मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठ रहेको छ।

rajendra-dangol-1737103186.jpg

म्यूजिक भिडियोका मुख्य परिकल्पनाकार साहित्यकार नवीन चित्रकार रहेएको छ। म्यूजिक भिडियोमा वरिष्ठ कलाकार सुरज ब्यञ्जनकार तथा नव प्रतिभा सुमिना महर्जनले अभिनय गरेको छ भने गीतमा गायिका रिता महर्जनले पनि साथ दिएका छन्।  
स्रष्टा वैद्यबाट सिकेका उनकै सिर्जनाह गायिका रिता महर्जनले आफ्ना गुरुप्रति समर्पण गर्दै पाँच वटा गीत गाएका थिए।

कार्यक्रममा नेपाली सांगीतिक जगतका ख्यातिप्राप्त हस्तिहरु वरिष्ठ गीतकार चुडामणी देवकोटा, वरिष्ठ गीतकार एवं गजलकार डा। कृष्णहरि बराल, वरिष्ठ गीतकार बालकृष्ण सजिव , वरिष्ठ संगीतकार शक्ति वल्लभ, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठ,  वरिष्ठ गायक एवं संगीतकार अमरराज शर्मा, वरिष्ठ शास्त्रीय गायिका प्राध्यापक संगीता प्रधान राना, वरिष्ठ गायक जुजुकाजी रञ्जित, वरिष्ठ गायिका रमना श्रेष्ठ, लोककवि राजभाई जकःमि, संगीतकार राजु सिंह, संगीतकार बदन शर्मा, संगीतकार गुजे मालाकार, संगीतकार, हरिशरण सायमी, संगीतकार तिर्थ माली, काठमाडौं महानगरपालिका-१८ वडाका वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन, साहित्यकार एवं मानव अधिकारवादी मल्ल के सुन्दर, नेवाः दे दबूका अध्यक्ष पवित्र बज्राचार्य, साहित्यकार प्रद्युम्न जोशी, वरिष्ठ कलाकार कृष्णभक्त महर्जन र वरिष्ठ कलाकार नगिना जोशी लगायतको उपस्थिति रहको थियो ।

nita-1737103185.jpg

संचारकर्मी सुरजबीर बज्राचार्यले सञ्चालन गरेका कार्यक्रममा किर्तीपुर सिनेप्लेक्सका प्रोप्राइटर तथा नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सीता संगीत स्मृतिका सदस्य नीता महर्जन रञ्जितले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ३ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः ४ बोल्नै नपर्ने खाजा घर
विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्