Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शिवहरि बैरागीलाई दीर्घ सम्मान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन १६, २०८३

काठमाडौं। कर्म अनुसार आ(आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने आदर्श वाणीलाई आत्मसाथ गर्दै राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ ऐतिहासिक रुपमा सभ्य, भव्य तवरले सम्पन्न भएको छ।

एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार नेपाली परम्परागत मौलिक पर्व खीर खाने दिनमा चलचित्र विकास बोर्ड काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनु भएका पचास व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरेको छ।

संस्थाका अध्यक्ष गोपाल ढकाल छन्देको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि।सि, विशेष अतिथिहरुमा प्रथम नेपाली चलचित्र नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, उत्तम केसी, मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ, निर्मलराज पौडेल लगायत सयौँ व्यक्तिहरुको उपस्थित रहेको थियो।

यसै बर्षदेखि शुरु गरिएको दिर्घ साधना सम्मान पुरस्कार नगद रु। ३३,३३३ .तेत्तीस हजार तिनसय तेत्तीस रुपैयाँ) निरन्तर कलाकारितामा सक्रिय विशिष्ट चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी)लाई प्रदान गरियो ।

विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान साथै नेपालीकला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा सम्मानित हुनुहुनेहरुमा विशिष्ट सञ्चारकर्मी, उद्घोषिका तथा समाचारवाचिका कल्याणी रिमाल, विशिष्ट चलचित्रकर्मी सुभाष प्रसाद गजुरेल, विशिष्ट चलचित्रकर्मी श्याम राई, विश्व साइकालयात्री तथा विश्व शान्तिका अभियन्ता पुष्कर शाह, वरिष्ठ नेत्ररोग विशेषज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ता प्रा।डा।मिनु चौधरी, विशिष्ट चलचित्रकर्मी बद्री प्रसाद पुडासैनी, विशिष्ट चलचित्रकर्मी नरेन्द्र थापा, विशिष्ट चलचित्रकर्मी आरपी पन्त , विशिष्ट चलचित्रकर्मी कमलकान्त मैनाली, नृत्य–थेरापीका प्रशिक्षक चरण प्रधान, विशिष्ट चलचित्रकर्मी सुशील पोखरेल, विशिष्ट चलचित्रकमी एन।बी महर्जन, विशिष्ट चलचित्रकर्मी कृष्ण प्रसाद ढुङ्गाना, विशिष्ट चलचित्रकर्मी विजय देउजा, विशिष्ट चलचित्रकर्मी मुकुन्द थापा, साहित्यकार राधा पराजुली भण्डारी, विशिष्ट चलचित्रकर्मी उमेश खड्का, होटल सञ्चालन निर्देशक दिपेन्द्र सिंह, शिक्षासेवी तथा समाजसेवी छवि घिमिरे, विशिष्ट शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता रमिला सुबेदी, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, विशिष्ट चलचित्रकमी राजेन्द्र केसी (राजु), विशिष्ट चलचित्रकर्मी धिरेन शाक्य, विशिष्ट चलचित्रकर्मी, व्यवसायी किशोर घिमिरे, बरिष्ठ पत्रकार श्याम स्मृत, विशिष्ट सम्पादक बनिश शाह, शैक्षिक व्यक्तित्व बैकुण्ठ पाठक, चलचित्रकर्मी राजु शाही, वरिष्ठ समाजसेवी विश्वराम माकजु , कृषि अभियन्ता तथा उद्योगपति हेमकान्त पराजुली, विशिष्ट चलचित्रकर्मी शिवशंकर प्रसाद रिजाल (जोगिन्दरं), गायक तथा संगीतकार तिलकध्वज कट्टेल, अडियो–भिडियो निर्देशक तथा क्रिएटिभ सञ्चारकर्मी मनिषराज पौडेल, नायिका तथा मोडल प्रेरणा शर्मा, बरिष्ठ समाजसेवी उद्धब प्रसाद पाण्डे, गायक तथा समाजसेवी गणेश थापा, अभिनेता, मोडल तथा निर्देशक शिबन पोखरेल, अटो व्यवसायी तथा समाजसेवी रोशनकुमार श्रेष्ठ, छायाँकार, सम्पादक तथा कलाकार अमृत सागर, बरिष्ठ नाटयकर्मी, चलचित्रकर्मी जेबी डिसी, नायिका तथा मोडल मोनिका दाहाल, विशिष्ट भिजुअल इफेक्ट्सकर्ता अच्युत बजगाई, चलचित्र निर्देशक, लेखक तथा सञ्चारकर्मी जनक खड्का, कलाकार तथा निर्देशक इन्द्रबहादुर लामा तामाङ (खम्बे), कलाकार लेखक तथा निर्देशक विनयराज पौडेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकार चन्द्रकला राई लब्ली, नायिका तथा मोडल सबिना कार्की, समाजसेवी तथा महिला सशक्तीकरण अभियन्ता दिलमाया तामाङ राना रहेका छन्।

उक्त कार्यक्रममा चलचित्र विकास बोर्ड, फेसन पार्टनर माहेरु फेसन एण्ड डिजाईन प्रा।लि, मार्टिनास कलेक्सन, निकिला मेडिया नेटवर्क, बैंकिङ्ग पार्टनर माछापुछ्रे बैंक लिमिटेड, केन्द्रिय कार्यालय लाजिम्पाट, सुपर नेट सुपर सीतापाइला केबल नेट प्रकाश श्रेष्ठ, शुभारम्भ प्रिन्टीङ्ग एण्ड प्याकेजिङ्ग कम्पनी प्रा।ली, महिला नौमती बाजा समूह, ब्लुबेरी मिडिया प्राइभेट लिमिटेड, सजिलो पत्र डटकम, अटो नेपाल नेपालको नंबर १ म्यागेजिन, नेपाल व्यायाम मन्दिर, हेल्थकेअर पार्टनर इसान बाल तथा महिला अस्पताल, फाइन एजुकेसन, बिके फिल्म्स्, गोल्डेन हर्ष फिल्मस्, कान्तिपुर इन्टरनेसनल कलेज, फिटनेस फस्र्ट, एम्पेयर एस।टि।सि सोलुसन, महान् सिद्धार्थ हाइ स्कुल, बौद्ध मार्ग काठमाण्डौँ, एन.के डान्स एण्ड फिल्म प्रोडक्सन, नानो इनर्जाईजर सेरामिक कोटिङ्ग, विस आइ फिल्मस्, बलामी मोबाइल सेन्टर ओमबहाल, वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रालि, राष्ट्रखबर, पवित्र ब्राण्ड, नवक्षितिज साप्ताहिक, लाइफ ओके टेलिभिजन, बगान अग्र्यानिक टि, कालेश्वर महादेव फर्निचर एन्ड फर्निसिङ प्रा।ली, मर्निङ्ग स्टार सेकेन्डरी स्कुल,कास्की, रिवाज साउन्ड सिस्टम, ओम समाज डेन्टल सहयोगी संघसंस्थाहरु रहेका थिए।

नौमती बाजा समुह बालाजुले कार्यक्रम अवधिभर रौनकता थपेको थियो भने उक्त कार्यक्रमलाई लाइफ ओके टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । गायक तथा संगीतकार कृष्ण भट्टराईको गायनमा सम्पूर्ण दर्शकहरु रमाउनुभएको थियो भने चुडामणि फुयालको कोरियोग्राफी रहेको एन।के डान्स एन्ड फिल्म प्रोडक्सन साथै महान सिद्धार्थ हाइस्कुलको भाई, बहिनीहरुको प्रस्तुतिमा दर्शकहरूको आँखा रसाएकोे थियो। उक्त कार्यक्रमको आयोजक टिममा विशिष्ट चलचित्रकर्मी, सल्लाहकार रविन्द्र खड्का, नायक तथा मोडल श्रीदेव भट्टराई, सञ्चारकर्मी सोनितराज ढुंगेल, समाजसेवी राजन थापा, कलाकार तथा निर्देशक जीवन थापा, छायाँकार हर्कमान वाइबा रिदम, स्वास्थ्यकर्मी सिकृता वस्ती, गीतकार तथा लेखक भानुभक्त ढकाल रहनुभएको थियो भने विभिन्न सहयोगी संधसंस्था, व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो। बिशेष सहयोगी नायिका तथा मोडल तेजुला खतिवडा, कलाकार सुनिल कटुवाल, नन्द केशर ढकाल, राजु हिमाशिव, सनराईज धनुके,सुमन थापा, पशुपति सिंह कुँवर लगायतलाई कदर पत्रप्रदान गरिएको थियो ।

छोटो मिठो तरिकाले भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सबैको साथ, सहयोग रहेको साथै प्रशंशायोग्य भएको प्रतिक्रिया पाएको र आगामी दिनहरुमा अझै भव्य कार्यक्रम आयोजना गर्ने कुरा आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)ले बताए। कार्यक्रमलाई संचारकर्मी, गायक तथा संगीतकार सरोज कोईरालाले संचालन गर्नुभएको थियो। अफिसियली फोटोग्राफी बद्री थापाको थियो। कार्यक्रम भव्य तथा सभ्य रुपमा सम्पन्न भएको थियो।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  २२:१२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्