Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रहरी नायब उपरीक्षक कुँवर प्रदेश-१ को सर्वोत्कृट प्रहरी घोषणा
प्रहरी नायब उपरीक्षक कुँवर प्रदेश-१ को सर्वोत्कृट प्रहरी घोषणा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन ५, २०७९

आपराधिक घटनाको सुक्ष्म अनुसन्धान गरेर अपराधीलाई पक्राउ गर्न सफल इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षकलाई सर्वोत्कृट प्रहरी घोषणा गरिएको छ ।

प्रदेश १ को प्रदेश प्रहरी कार्यालय विराटनगरले आज प्रहरी नायब उपरीक्षक रुगुमबहादुर कुँवरलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

उनले दुई हप्ताअघि अर्जुनधारा नगरपालिका-४ जुकेखाडीस्थित कच्च सडकखण्डको ह्युमपाइपभित्र भारतीय नागरिकलाई मारेर बोरामा प्याक गरी फाल्ने अभियुक्तको पहिचान गरी पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको प्रदेश प्रहरी कार्यालयले ठहर गरेको छ ।

प्रहरी नायब उपरीक्षक कुँवरले लागुऔषध, चोरी, तस्करीलगायत विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी आम नागरिकमा सुरक्षामा प्रत्याभूति दिलाउने काममा अब्बल रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए ।

पुरस्कार स्वरुप प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, ‘क’ स्तरसम्मका प्रहरी कार्यालयमा उनको उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट १ महिनासम्म राखिने प्रहरी प्रवक्ता राईको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  २१:१३
##nepalpolice
प्रतिक्रिया दिनुहोस्
थप समाज
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्गमा सरकारी नजर
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्गमा सरकारी नजर आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ४ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्