Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कोशीशको सहयोगमा अन्तर्क्रिया कार्यक्रम
कोशीशको सहयोगमा अन्तर्क्रिया कार्यक्रम
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे मंगलबार, कात्तिक २२, २०७९

ललितपुर । मानसिक स्वास्थ्य दिवस सन २०२२ को उपलक्ष्यमा मानसिक स्वास्थ्यको क्षेत्रमा सफलतापूर्वक कार्य गर्दै आइरहेको गैरसरकारी संस्था कोशीशको सहयोगमा मानसिक स्वास्थ्य अस्पताल लगनखेलमा सेवाग्राही र सेवा प्रदायकवीचको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मनोसामाजिक अपाङ्गता भएकाहरु, उनका परिवारहरु, मनोचिकित्सकहरु र नर्शहरु सहभागी भएको उक्त कार्यक्रमा डा. बासु कार्कीले लगनखेल मानसिक स्वास्थ्य अस्पतालले दिने सम्पूर्ण सेवासुविधाका बारेमा जानकारी दिएका थिए।

koshis21667876168.jpg

कार्यक्रममा सेवाग्राहीहरुले अस्पतालका बारेमा प्रतिक्रिया दिँदै अस्पतालले राम्रो सेवासुविधा दिइरहेको तर अझै सुधार गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसैक्रममा सेवाग्राहीहरुले मनोसामाजिक अपाङ्गता भएकाहरुले औषधि सेवन गर्ने तरिका, औषधि सेवन गर्नुपर्ने कारण र औषधि सेवनलाई त्याग्न पर्ने अवस्थाका बारेमा चर्चा परिचर्चा पनि गरेका थिए र मनोसामाजिक अपाङ्गता भएकाहरुले आमरुपले झेल्नुपरेको दुव्र्यवहारका कारण रोजगारी हाँसिल गर्न र हाँसिल गरेको रोजगारीमा टिक्न गाह्रो हुने भएकोले रोजगारी उपलब्ध गराई उनीहरुलाई सबैले समझदारीपूर्वक हेर्ने वातावरणको सिर्जना गर्न सहयोग सम्बन्धित निकायले गर्नुपर्ने र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँन पहल गर्नुपर्ने साथमा सुविधामूलक ठाउँभन्दा धेरैटाढा बसोबास गर्दै आएका मनोसामाजिक अपाङ्गता भएकाहरुका लागि टेलीहेल्थको व्यवस्था गराईदिन पनि सबैले अनुरोध गरेका थिए।

कार्यक्रममा पुनः डा.बासु कार्कीले मनोसामाजिक अपाङ्गता भएकाहरुलाई बाह्र थरिका औषधिहरु अस्पतालबाट निःशुल्क वितरण भइरहेको जानकारी दिएका थिए भने सहभागी मध्ये एक डा. ले यस्तो कार्यक्रम विगतमा नभएको र यसरी प्रत्यक्ष रुपमा मनोसामाजिक अपाङ्गता भएकाहरुसँग अन्तक्र्रिया गर्न पहिलो चोटी अवसर जुटाईदिने सहयोग गर्ने गैरसरकारी संस्था कोशीशलाई धन्यवाद दिएर मनोसामाजिक अपाङगता भएकाहरुलाई आफ्नो समस्या समाधानका लागि अस्पतालमा आउँन अनुरोध गर्दै अन्तक्र्रिया कार्यक्रम समापन गरेका थिए ।

- नामी साप्ताहिक

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०८:३०
##koshis
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्