Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सचिन र नीता अभिनित चलचित्र ‘मरिहत्ते’ सार्वजनिक
सचिन र नीता अभिनित चलचित्र ‘मरिहत्ते’ सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, चैत ३, २०७९
Marihatte | Sachin Rauniyar & Benisha Poudel Ft. Neeta Dhungana | Sachin Rauniyar | New Nepali Song

काठमाडौ । ‘छ भनौँ कि छैन भनौं’, ‘यो वनमा छैन क्यारे न्याउली कराउँदिन’, ‘ए कान्छी’, ‘ए माया ! कहाँ छौँ कहाँ’, ‘झन-झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका मर्मस्पर्षी गीतमार्फत स्थापित गायक सचिन रौनियारले गायनसँगै आफ्नो अभिनय रहेको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’ सार्वजनिक गरेको छ ।

काठमाडौँमा आयोजना गर्दै सार्वजनिक गरिएको ‘मरिहत्ते’ मा उनीसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ। “गीत तयार भएपछि बनाइएको कथामा निर्देशकले प्रस्ताव गरेपछि अभिनय गरेको हुँ”, गायक रौनियारले भने, “डिजिटल समयमा गायनलाई निरन्तरता दिँदैछु, सुहाउँदो भूमिका आएमा भिडियोमा देखिनेछु ।”

sanchin1679115861.jpg

गायक रौनियारले बाह्र वर्षको अन्तरालमा ‘ए मान्छे’ बोलको गीत तयार गरेको थियो । त्यसपछि उनले साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिई नै रहेको छ। अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले गृहणीको दिनचर्या प्रस्ट्याएको जानकारी दिए् ।

“उपचारको अभावले निम्त्याउने समस्यालाई देखाएका छौँ, यसले मनोरञ्जनसँगै पारिवारिक महत्व र सामाजिक दायित्वलाई समेत समेटेको छ”, अभिनेत्री ढुङ्गानाले भने । गीतमा शब्द र सङ्गीत सन्तोष सुनारको रहेको छ ।

“गीत तयार गर्न झन्डै दुई महिना लाग्यो, सङ्गीत तयार भएपछि सुहाउँदो आवाज खोजेर अडियो तयार गरिएको हो”, सङ्गीतकार सुनारले भने। निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतीको कथा देखाइएको छ ।

बच्चालाई जीवनको अमूल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ। भिडियोमा हरि हुमागाईंले छायाङ्कन र विकास धमलाको सम्पादनले गरेको छ । 

“यसको तयारी नै चलचित्रको झैँ भयो, कन्सेप्ट तयार गरेर कथा बनाएर गोष्ठीसमेत गरेका हौँ”, निर्देशक खड्काले भने, “मैले चलचित्र निर्देशन गर्ने शैलीमै यसलाई तयार गरेको हुँ, गीत हेर्ने नभई कथा पनि हुनुपर्छ भनेर नै साङ्गीतिक चलचित्र बनाएका हौँ।”

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १५:१७
##nitadhungana
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्