Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ज्ञान चक्षुवाट एसइई उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना 
ज्ञान चक्षुवाट एसइई उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना 
श्याम स्मृत
श्याम स्मृत बिहीबार, साउन ११, २०८०

काठमाडौं। काठमाडौंको उत्तरी भेग बूढानिलकण्ठ नगरपालिका-७ भेटघाट टोलस्थित प्रतिष्ठित ज्ञान चक्षु ईङ्लिस स्कुलले यो बर्ष र अघिल्ला तीन बर्षको माध्यमिक शिक्षा परिक्षा एसइई सफलतापूर्वक उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिने कार्य भएको छ।

विगतका तीन बर्ष कोरोनाको कहर लगायतका कारणले बधाई तथा शुभकामना दिन नसकेपनि यो बर्ष एसइई उत्तिर्ण विद्यार्थीहरुका साथमा बधाई तथा शुभकामना दिने कार्य भएको हो ।

Gyan Chachhu 61690473278.jpg

केही महिना अघिमात्र स्कुल स्थापनाको १७ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइसकेको ज्ञान चक्ष ईङ्लिस स्कुलले सहुलियत शुल्कमा स्तरीय शिक्षा दिदैआएको गुणस्तरीय शिक्षा प्रदान गरिदैआएको छ।

जसको कारण काठमाडौंको उत्तरी भेगमा सर्वोत्कृष्ट विद्यालय हुन सफल भएको बधाई तथा शुभकामना कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुले भनेका छन्।

स्कुलका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि मल्टीपल डिस्ट्रिक कोअर्डिनेटर पिडिजी लायन अनन्तप्रसाद भेटवालवाट भएको थियो।

Gyan Chachhu 51690473277.jpg

बधाई तथा शुभकामना कार्यक्रममा यो बर्ष ज्ञान चक्षु ईङ्लिस स्कुलमा अध्ययनका लागि नवप्रवेशी ८० जना नयाँ विद्यार्थीहरुलाई पनि खादा लगाइदिएर स्वागत गर्ने कार्य पनि भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट खेल तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। 

Gyan Chachhu 91690473279.jpg

Gyan Chachhu 71690473278.jpg

विसं. २०६२ सालमा स्थापित ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रदान गर्दै आइरहेको छ।

२१ औं शताब्दीको समय सापेक्ष र प्रविधि मैत्री, शान्त वतावरण, अनुभवी शिक्षक–शिक्षिकावाट पठन पाठन गरिने भएकाले सबै भविभावकको रोजाईमा परेको छ।

Gyan Chachhu 31690473275.jpg

Gyan Chachhu 21690473274.jpg

Gyan Chachhu 11690473274.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्