Top Navigation
Main Navigation
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • यो बर्षको मिसेस नेवाः वर्ल्ड् सुमिना महर्जन-फस्ट रनरअप एलआइसेन सविना महर्जन
यो बर्षको मिसेस नेवाः वर्ल्ड् सुमिना महर्जन-फस्ट रनरअप एलआइसेन सविना महर्जन
श्याम स्मृत
श्याम स्मृत शनिबार, मंसिर १६, २०८०

काठमाडौं। यो बर्षको मिसेस नेवाः वर्ल्ड् सुमिना महर्जन बन्न सफल भएकी छन्।

काराओके इन्टरमेन्टको आयोजनामा पहिलो पल्ट भएको  मिसेस नेवाः वर्ल्ड्मा नेपाःडान्स एकेडेमीकी डान्स डाइरेक्टर सुमिना महर्जन बेस्ट हेयर टाइटल समेत जितेर मिसेस नेवाः वर्ल्ड् बन्न सफल भएकी हुन्।

Mrs Newa World 51701493602.jpg

१७ जना विवाहिता नेवाः महिलाहरुवीच भएको प्रतिस्पर्धात्मक मिसेस नेवाः वर्ल्ड्मा फस्ट रनरअप लायन्स क्लव अफ काठमाडौं फेलोसिपकी पूर्व प्रेसिडेन्ट तथा एलआइसिएन सविना महर्जन बनेकी छन्।

एलआइसिएन महर्जनले बेस्ट स्किन टाइटल अवार्ड पनि जितेकी थिइन्। त्यस्तै, सेकेण्ड रनरअप ग्रीष्मा रञ्जितकार भइन्। साथमा उनले बेस्ट ड्रेसको टाइटल अवार्ड जितेकी थिइन्।

Mrs Newa World 21701493599.jpg

Mrs Newa World 11701493598.jpg

मिसेस नेवाः वर्ल्ड्मा रियालिटी शो को तरिकाले बिभिन्न प्राङ्गणमा आ–आफ्नो प्रतिभालाई दर्शकमाझ प्रतियोगीहरुले प्रस्फुटन गरेका थिए।

हरिसिद्धी नेवाःसुलि,काराओके इन्टरटेन्मेन्ट्को मुख्यालय अनि काठमाडौं हनुमानढोकामा सार्वजनिक छनौट हुदै फाइनल राष्ट्रिय नाचघरमा संपन्न भएको जानकारी आयोजक समितिका अध्यक्ष खगेश रञ्जितकारले दिएका छन्।

स्काई ग्रुप अफ कम्पनीका प्रमुख राजन कुमार श्रेष्ठ, पूर्व प्रहरी अफिसर दीपक रञ्जित, पूर्वकुमारी मिस नेशनल समिता बज्राचार्यको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन कोरियोग्राफर एवम् सञ्चारकर्मी रोजिन शाक्यवाट भएको थियो।

Mrs Newa World 41701493601.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत  शुक्रबार, साउन १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः २ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्