Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • राष्ट्रिय रक्तसञ्चार सेवा दिवस-ठाउँ-ठाउँमा रक्तदान
राष्ट्रिय रक्तसञ्चार सेवा दिवस-ठाउँ-ठाउँमा रक्तदान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन १३, २०७८

काठमाडौ । 'नियमित रक्तदान स्वस्थ हुनुको परिणाम' मूलनाराकासाथ विभिन्नस्थानमा रक्तदानको कार्यक्रमको भब्य आयोजना गरि ५५औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवस मनाइएको छ। 

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभगकी निर्देशक डा. मनिता राजकर्णिकारको विशेष आतिथ्यतामा विभिन्न स्थानमा रक्तदान कार्यक्रमहरूको आयोजना गरि ५५औ राष्ट्रिय रक्तसञ्चार सेवा दिवस मनाइएको हो। 

नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका अध्यक्ष रोशन तुकँबञ्जा:काे सभापतित्वमा आयोजित उक्त कार्यक्रमको संयोजन भने निवर्तमान अध्यक्ष मुक्तिसुन्दर जधारीले गरेको थियो । 

सो कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६२ जनाले रक्तदान गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य र बिशेष अतिथि नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकारले रक्तदाताहरूलाई प्रमाण-पत्र प्रदान गरिएको थियोे।

त्यस्तैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका अध्यक्ष नविन महर्जनको सभापतित्वमा आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगरसमितिका अध्यक्ष बिजयकुमार महर्जनले अतिथिको भूमिका निर्वाह गरेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रममा सहभागी जम्मा २६ जना स्वयंसेवी तवरले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमाण-पत्र वितरण कार्य भएको थियो।

नेपाल स्वयंसेवी रक्तदाता समाजको बिशेष आह्वान र संयोजनमा स्थानीय क्लब २८ बागबजारद्वारा बागबजारस्थित अराधना कम्प्लेक्समा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। जम्मा ४४ जनाले रक्तदान गरेको सो कार्यक्रममा काठमाडौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीको प्रमुख आतित्थ्यतामा भएको थियो। 

कार्यक्रमका विशेष आतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कदर-पत्र प्रदान गरि सार्वजनिक तवरले सम्मान गरिएको थियो। सोही रक्तदान कार्यक्रमको अवसरमा रक्तदान गरेर ५०औ पटक रक्तदान रेकर्ड बनाउँने प्रचण्ड कारञ्जितलाई पनि कदर-पत्र प्रदान गरि सम्मान गरिएको थियोे। 

क्लबका अध्यक्ष अरूण तण्डुकारको सभापतित्वमा आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रक्तदाताहरूलाई प्रशंसाा-पत्र र मायाको चिनो बितरण गरिएको थियो।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०६:४९
##NationalBloodTransfusionServiceDay
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्