Top Navigation
Main Navigation
मंगलबार, माघ २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, माघ २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चन्द्रागिरि नगरपालिका र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम
चन्द्रागिरि नगरपालिका र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ २९, २०७८

काठमाडौ । चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ। 

साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको हो। 

नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति भएको हो।  

कोरियाको न्याय मन्त्रालयसँगको समन्वयमा भगिनी सम्बन्ध अगाडि बढाइने भएको छ। सो अवसरमा नगरप्रमुख गिरीले आफ्नो कार्यकालमा समृद्ध चन्द्रगिरि नगरपालिका बनाउन आवश्यक पूर्वाधार, नगरपालिकासहित वडा कार्यालयका भवन निर्माण, ऐन नियम, शिक्षा र स्वास्थ्यमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिएका हुन्।  

नगरप्रमुख गिरीले भने, “चन्द्रगिरि र कोरियाली नगरपालिकाबीचको भगिनी सम्बन्धले सांस्कृतिक अनुभव आदानप्रदान गर्न नयाँ उचाइ प्राप्त गर्ने छ।” 

छलफलमा उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल तथा नेपाल सांस्कृतिक केन्द्र कोरियाका व्यवस्थापक जु जोड गोन, प्रचारप्रसार प्रमुख ह्यान जड ली र नेपाली प्रतिनिधि मणि गौतमको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ०८:५३
##ChandragiriMunicipality
प्रतिक्रिया दिनुहोस्
थप समाज
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूम्कम्प
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूम्कम्प मंगलबार, माघ २८, २०८२
कस्ताे रहला आज देशभरकाे माैसम ?
कस्ताे रहला आज देशभरकाे माैसम ? मंगलबार, माघ २८, २०८२
स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर
स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर मंगलबार, माघ २८, २०८२
नेपालमा जलपन्छी संख्या घट्दै
नेपालमा जलपन्छी संख्या घट्दै सोमबार, माघ २७, २०८२
खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन सोमबार, माघ २७, २०८२
चोइटिएको एक छेस्का माया
चोइटिएको एक छेस्का माया सोमबार, माघ २७, २०८२
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला बुधबार, माघ २२, २०८२
ठेकेदारको लापरबाहीले बाँकेका स्थानीय तहका प्रशासनिक भवन अलपत्र
ठेकेदारको लापरबाहीले बाँकेका स्थानीय तहका प्रशासनिक भवन अलपत्र सोमबार, माघ २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान सोमबार, माघ २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
  • नंः ३ हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ चोइटिएको एक छेस्का माया
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्