Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • ENEnglish
  •   E-paper
बुधबार, साउन २५, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
Nami News
Nami News शुक्रबार, असार १०, २०७९
Nepse

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ।

कारोबार मापक नेप्से परिसूचक १३.७८ अङ्कले उकालो लागेर १ हजार ८६२.०६ मा पुगेको हो।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८१ अङ्कले उकालो लागेर ३६४.९० मा पुगेको छ।

कूल २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ मूल्यमा कारोबार भएकाे छ। 

शेयर कारोबार हुने साताको अन्तिम दिन अर्थात् शुक्रबारको कारोबारपछि बजार पूँजीकरण २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाख ९० हजार बराबर छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा गिरावट आएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।

बैङ्किङ २.३७, व्यापार ३.३२, होटल तथा पर्यटन २६.०४, विकास बैंक ५७.०४, जलविद्युत् २४.०५, वित्त २४.९२, निर्जीवन बीमा १२८.९३, उत्पादन २९।६२, अन्य १२.०८, लघुवित्त ३१.७७, जीवन बीमा १३१.४६, लगानी ०.२६ अङ्कले उकालो लाग्दा सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लाग्यो।

कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । सो बैंकको ८ करोड ६३ लाख १२ हजार ३४७ बराबरको कारोबार भयो भने न्यादी ग्रुप पावर ६ करोड ३१ लाख ५९ हजार २०९, लक्ष्मी बैंक ४ करोड ७६ लाख ९३ हजार १८४, हिमालयन डिस्टिलरी ३ करोड ४८ लाख ५९ हजार २१४ र नागरिक लगानी कोष ३ करोड ७ लाख ७८ हजार ९८९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार न्यादी ग्रुप अफ पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।

सिवाइसी नेपाल लघुवित्त ८.२१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७.८९, राधी विद्युत्् कम्पनी ७.७१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ५.९३ प्रतिशतले कमाए भने आँधीखोला लघुवित्त ७.८८, मेगा म्युचुअल फण्ड एक ६.९२, माहुली लघुवित्त ६.८०, घलेम्दी हाइड्रो ५.०४ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाएका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १९:५८
##ShareMarket
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घट्यो
शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घट्यो मंगलबार, साउन २४, २०७९
भाडादर नियमित गर्ने संयन्त्र बनाउन निर्देशन
भाडादर नियमित गर्ने संयन्त्र बनाउन निर्देशन सोमबार, साउन २३, २०७९
रोल्पाका खड्का र घर्तीले जिते डिशहोम नगद एक लाख
रोल्पाका खड्का र घर्तीले जिते डिशहोम नगद एक लाख सोमबार, साउन २३, २०७९
तामाकोशीका कुलवहादुर घिसिङले जिते डिशहोम नगद १ लाख
तामाकोशीका कुलवहादुर घिसिङले जिते डिशहोम नगद १ लाख आइतबार, साउन २२, २०७९
आर्थिक वर्ष २०७८/७९ मा महालक्ष्मी विकास बैंकको नाफामा उछाल 
आर्थिक वर्ष २०७८/७९ मा महालक्ष्मी विकास बैंकको नाफामा उछाल  आइतबार, साउन २२, २०७९
नेपाल अडिटर्स एशोसिएशन (अडान)को १७औं स्थापना दिवस भब्यतापूर्वक सम्पन्न
नेपाल अडिटर्स एशोसिएशन (अडान)को १७औं स्थापना दिवस भब्यतापूर्वक सम्पन्न शनिबार, साउन २१, २०७९
राजस्व छुट दिएसँगै महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्यो 
राजस्व छुट दिएसँगै महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्यो  शुक्रबार, साउन २०, २०७९
ठमेलभित्रको अव्यवस्थित तार हटाइने
ठमेलभित्रको अव्यवस्थित तार हटाइने शुक्रबार, साउन २०, २०७९
अब पर्यटकले ‘माइ होटल एण्ड होम डटकम’ क्लिक गरे पुग्ने
अब पर्यटकले ‘माइ होटल एण्ड होम डटकम’ क्लिक गरे पुग्ने बिहीबार, साउन १९, २०७९
लोकप्रिय
  • नंः १ गगन थापाको चुनावी क्षेत्रमा समाजसेवी शिवराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी घोषणा
  • नंः २ सुनिता बुढाक्षेत्री र अमृत खातीको आवाजमा ‘नाइ भन्छ मायाले’ सार्वजनिक
  • नंः ३ नेपाल अडिटर्स एशोसिएशन (अडान)को १७औं स्थापना दिवस भब्यतापूर्वक सम्पन्न
  • नंः ४ तामाकोशीका कुलवहादुर घिसिङले जिते डिशहोम नगद १ लाख
  • नंः ५ सप्तकोसीले धार सोझ्याउँदा उदयपुर र सप्तरी क्षेत्र प्रभावित
विचार
वर्षेनीको बाढी-पहिरो समस्या
वर्षेनीको बाढी-पहिरो समस्या Nami News
एसईई परीक्षाकाे नतिजामा गिरावट
एसईई परीक्षाकाे नतिजामा गिरावट Nami News
निरङ्कुस लोकतन्त्र
निरङ्कुस लोकतन्त्र कपिल अर्याल
सूचना-प्रविधि
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ Nami News
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  Nami News
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्