Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गगन थापाको चुनावी क्षेत्रमा समाजसेवी शिवराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी घोषणा
गगन थापाको चुनावी क्षेत्रमा समाजसेवी शिवराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी घोषणा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १९, २०७९

काठमाडौ । आगामी सङ्घीय चुनावमा काठमाडौ जिल्ला क्षेत्र नं ४ बाट युवा समाजसेवी शिवराज पोखरेलले स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी घोषणा गरेको छ ।

उम्मेदवार पोखरेलको जन्मघर प्युठान भए तापनि हाल काठमाडौलाई नै कर्मथलो बनाउदै आएका छन् । आफनाे जन्मथलो प्युठानदेखि काठमाडौसम्मको लामो र संघर्षमय यात्राका क्रममा समाजसेवा गर्दै आएका समाजसेवी पोखरेल काठमाडौ क्षेत्र न‌‍ ४ को लोकप्रिय युवा नेताको रुपमा चर्चित मानिन्छन् ।

युवा पुस्ताको रोजाई र जनताको आग्रह बमोजिम र नेताहरूको राष्ट्र र राष्ट्रियताप्रतिको गद्दारि, महङ्गी, लुटपाट र बलात्कारका विरुद्ध आफू चुनावी मैदानमा होमिनु परेको वताउँछन् उम्मेदवार पोखरेल।

यस क्षेत्रमा नेपाली काग्रेसका युवा नेता तथा महामन्त्री गगन थापाले लगातार २ पटकसम्म जितेको क्षेत्र हो । एमसिसि र एसपिपि मा गगनले खेलेको राष्ट्र घाती भूमिकाले जनता निकै नै निरास बनेका छन् ।

"आफूलाई देवत्व करण गर्दै जाने र हामी यो व्यवस्थाका हिमायती हौ जे गरेपनि हुन्छ" भनेर गलत मानसिकता बाेकेका नेताहरुका लागि आगामी चुनाव फलामको चिउरा बन्ने आँकलन सर्वसाधारणले गरेका छन्।

क्षेत्र नं ४ अन्तर्गत काठमाडौ महानगरपालिकाका केही वडा र बुढानीकण्ठ नगरपालिकाका केही वडाहरु यस क्षेत्रमा पर्दछन् ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १३:०७
##shivrajpokhrel
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः ३ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्