Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • कुर्कुच्चा तथा पैतला फुट्ने समस्याको घरेलु समाधान
कुर्कुच्चा तथा पैतला फुट्ने समस्याको घरेलु समाधान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ २५, २०७९

काठमाडौं । विशेषत् यो जाडो महिनामा महिला तथा पुरुषका अनुहार मात्र होइन पुरै शरीर सुक्खा हुन्छ । अझ यो जाडोयाममा विशेषगरी महिलाहरु कुर्कुच्चा एवम् पैतला फुट्ने समस्याले निकै ग्रसित हुने गरेको पाइन्छ ।

कतिपयको कुर्कुच्चाबाट रगतसम्म बग्न थाल्छ । त्यसले धेरै पीडा पनि दिने गर्दछ । यस्तो अवस्थामा तपाईंले केही घरेलु उपाय अपनाउनुपर्छ, जसले यो समस्यालाई जरैदेखि समाप्त सहयोग गर्छ । त्यसैले आउनुहोस् जानौं फाटेको पैतला ठिक गर्ने घरेलु तरिकाहरू जानौँ :

यदि तपाईं आफ्नो फुटेको पैतलाबाट छुटकारा पाउन चाहनुहुन्छ भने त्यसका लागि चिनी, मह र कागती मिसाएर रगड्नु धेरै राम्रो हुन्छ । यसले तपाईको कुर्कुच्चाबाट मृत कोशिकाहरू हटाउन सहयोग गर्छ ।

Nepal Oil Corporation

फुटेको खुट्टाबाट छुटकारा पाउन मोम पनि धेरै प्रभावकारी हुन्छ । मोममा दुई थोपा तेल मिसाएर राती मोजा लगाएर बिहान सफा गर्दा धेरै सहयोग पुग्छ । त्यसो गर्दा च्यातिएको कुर्कुच्चा बिस्तारै निको हुन थाल्छ ।

चामलको पिठो पनि खुट्टा फुट्ने समस्याबाट राहत दिन धेरै प्रभावकारी हुन्छ । २ चम्चा चामलको पिठो लिनुहोस्, त्यसपछि १ चम्चा मह, ३ देखि ४ थोपा स्याउको भिनेगर (सिरका) र ओलिभ वा नरिवलको तेल मिसाएर राम्रोसँग मालिस गर्नुहोस् ।

भ्यासेलिन पनि फुटेको कुर्कुच्चाबाट छुटकारा दिलाउनका लागि प्रभावकारी हुन्छ । तपाईंले सुत्नु अघि यसलाई लगाउनुपर्छ । यसबाट तपाईंले चाँडै राहत पाउनुहुनेछ ।

यसका साथै कुर्कुच्चा फुट्ने समस्याबाट छुटकारा पाउन तातोपानीमा खुट्टा राखेर बस्नुहोस्, त्यसपछि पैतलालाई प्युमिस (कुस्र्न) ढुंगाले घोटेर सफा गर्नुहोस्, अनि बदामको तेल वा नरिवलको तेल तताएर कुर्कुच्चामा लगाउनुहोस् । साथै, मनतातो नून–पानीले राति सुत्ने बेलामा खुट्टा सफा गरेर सुत्दा पनि धेरै राहत हुने गर्दछ ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  २०:४२
##Football
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
डाक्टरहरू सडकमा, अस्पतालमा विरामीकाे बेहाल
डाक्टरहरू सडकमा, अस्पतालमा विरामीकाे बेहाल मंगलबार, असार २४, २०८२
उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे? मंगलबार, असार २४, २०८२
डाक्टरहरुलाई कालोपट्टी बाँधेर सडकमा आउन किन बाध्य बनायो सरकारले ?
डाक्टरहरुलाई कालोपट्टी बाँधेर सडकमा आउन किन बाध्य बनायो सरकारले ? सोमबार, असार २३, २०८२
वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान आइतबार, असार २२, २०८२
एसईई उतिर्न विद्यार्थीलाई गगन थापाकाे सुझाव
एसईई उतिर्न विद्यार्थीलाई गगन थापाकाे सुझाव आइतबार, असार २२, २०८२
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस्
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस् बिहीबार, जेठ २३, २०८२
७४ वर्षिया आमाले दिइन् परीक्षा
७४ वर्षिया आमाले दिइन् परीक्षा आइतबार, वैशाख २१, २०८२
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी बिहीबार, वैशाख ११, २०८२
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ बिहीबार, वैशाख ११, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्