Top Navigation
  • Contact
Main Navigation
बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • विश्व किर्तिमानी नायक श्रीदेव र मोडल गीताको भेडीगोठमा रोमान्स  
विश्व किर्तिमानी नायक श्रीदेव र मोडल गीताको भेडीगोठमा रोमान्स  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, फागुन ४, २०७९
YO MAYA - Pratap Das, Shradha Diyali || Ft. Shreedev Bhattarai, Gita Dhungana || Nepali Song 2023

काठमाडौ । प्राय कथावाला गीतभिडियोका सुपरस्टार विश्व किर्तिमानी नायक श्रीदेव भट्टराई केहि समयदेखि रोमान्टिक गीतभिडियोहरुमा रुचि बढाएका छन्।

कमेडी बेसको अन्जुरानी मंजुरानी, सिरियस पीडा, मायामा आधारित तिमि मेरो पूजा, डान्सिङ्ग बिटको सुगर फ्री लगायत कैयौ‌ गीतहरुमा लगातार देखिदै आएका छन् होनहार युवा नायक श्रीदेव ।

नेपालका अनुशाशित अवार्ड पाउने एकमात्र कलाकार तथा सफल नायक श्रीदेव चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा ब्यस्त देखिन थालेका छन्। नायक श्रीदेवका दुई चलचित्र कुइनेटो र चिठी बजारमा आउन बाँकी छ।

हालै रिलिज मायापिरतीमा आधारित गीत बजारमा आएको छ । नायक श्रीदेव र ओए काजल, रुकुमकोट लगायत धेरै चर्चित गीतको मोडल गीता ढुंगाना अभिनित 'यो माया....' गीत युटूबमा आएको छ ।

विशेष गरेर प्रणय दिवसको अवसर पारेर यो माया नामक गीत बजारमा आएको हो। शब्द दिनेश शुबेदीको रहेको छ भने संगीत र एरेन्ज संयोजन राई सन्तोषको रहेको छ ।

त्यस्तै चर्चित गायक प्रताप दास र गायिका श्रद्धा दियालीको स्वर रहेको छ भने भिडियो निर्देशन अहिलेका ब्यस्त भिडियो निर्देशक केशब भट्टले गरेका छन् ।

सुर्य ओलीको प्रडक्सन, प्रिया कार्कीको श्रृङ्गार र प्रकाश खड्काको छायाँङ्कन रहेको छ भने ओएसआर डिजिटलबाट यसको प्रसारण गरिएको छ। मकवानपुरको रमणीयस्थल कुलेखानी, भेडीगोठ लगायतको मनोरम दृश्य रहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०८:२२
##shreedevbhattarai #gitadhungana
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः २ 'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
  • नंः ३ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
विचार
'नामी' ले दिएको पुनर्जन्म
'नामी' ले दिएको पुनर्जन्म प्रज्ज्वल घिमिरे
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्