Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ब्रिजकोर्षमा नयाँ आयाम-मिस एसइइको व्यावहारिक ज्ञान
ब्रिजकोर्षमा नयाँ आयाम-मिस एसइइको व्यावहारिक ज्ञान
श्याम स्मृत
श्याम स्मृत आइतबार, जेठ ७, २०८०
Api Himal

काठमाडौं। माध्यामिक शिक्षा परिक्षा अर्थात एसइइ दिएर परिक्षाको नतिजा कुरेर बसेका लाखौं लाख विद्यार्थीहरु यतिखेर विभिन्न ब्रिजकोर्षमा गर्न व्यस्त छन्।

कक्षा ११ प्रवेश परिक्षाको तयारीको लागि कोही विज्ञान त कोही व्यवस्थापन विषयमा ब्रिजकोर्ष गरिरहेका छन् त कोही नर्सिङ जस्ता मेडिकल शिक्षाका लागि ब्रिजकोर्ष गरिरहेका छन्।

धेरैभन्दा धेरै विद्यार्थीहरु यतिखेर ब्रिजकोर्ष गरेर परिक्षा सकेपछिको तीन महिनालाई सदूपयोग गरेर अझ बढी उपलव्धी हासिल गर्नेतर्फ व्यस्त बनिरहेका छन्।

Saneera News 31684629883.jpgयसक्रममा केही बर्षयता एसइइ दिएर बसेका विद्यार्थीहरुको आधारभूत तथा व्यावहारिक ज्ञानमा अभिबृद्धि गर्न र गराउन मिस एसइइ जस्ता प्रतिभामूलक प्रतियोगिता पनि हुँदै आएको छ।

Nepal Oil Corporation

सोही क्रममा यो बर्षपनि मिस एसइइ नेशनलको आयोजना भएको छ। त्यसक्रममा एसइइ दिएर बसेका ३६ जना विद्यार्थीहरु प्रतिस्पर्धा गर्दैछन्।

त्यसका लागि आवश्यक आधारभूत तथा व्यावहारिक जीवनपयोगी ज्ञान हासिल गर्ने क्रममा दैनिकजसो ग्रुमिङ लगायतका तालिममा आफूहरु सहभागी भइरहेको जानकारी स्वयम्भू बनस्थलीकी प्रतिभावान विद्यार्थी निहारिका खड्गीले दिएकी छन्।

उनका अनुसार, मिस एसइइ नेशनल जस्ता कार्यक्रमहरुलाई आफूजस्ता धेरै विद्यार्थीहरुको क्षमता अभिबृद्धि भएको र स्वदेश तथा विदेशमा उच्चशिक्षा अध्ययन गर्न थप ऊर्जा मिलेको छ। बाँकी कुरा उनकै शव्दमा-

Name : Niharika Khadgi, Address : Swyambhu, Banasthali, Parents : Shailendra Kumar Khadgi Saneera Manandhar, Age : 15, School : Nightingale International Secondary school Kupondle Lalitpur.

Saneera News 21684629882.jpg I was in roled here since grade 4. I was a average, limited child but growing up i just tired coming out of my comfort space and started involving myself in different activities like singing dancing reading poem residing dramas and mass speaking.

Growing up i have received the most versatile student of the year award from our 1st president Dr. Rambaran Yadav sir during our schools sports day and as being master of the ceremony.

I love speak infront of the mass. I recently took my SEE examination and during this 3month long vacation I decided to utilize it by taking part in Miss SEE National 2023 as I was always attracted to beauty pagents when my mother brought me a magazine of Miss Nepal.

Since then I am fascinated by the glamor world. Its been 1month since I have been taking traning at miss see national organized by yoohan international and choreographed by Rojin Shakya sir.

I really m privileged to learn so much from rojin sir along with all 36 contestants. During this 1month long period of training I got to know about my capabilities got to know more than just school books.

My finals are after 18days from today and I m really excited to face dear audience. To see me on top 10 vote for me by using global online pay or any e-banking you can vote for me multiple times and each of your vote matters and means alot to me.

Hope you shower me with all your votes and blessings. Thankyou !

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०६:१८
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
मुस्ताङबासीलाई पानीको चरम पीडा
मुस्ताङबासीलाई पानीको चरम पीडा सोमबार, जेठ २७, २०८२
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य आइतबार, जेठ २६, २०८२
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।। शनिबार, जेठ २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्