Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • एकल महिलालाई विशेष सम्मान
एकल महिलालाई विशेष सम्मान
श्याम स्मृत
श्याम स्मृत शनिबार, असार २, २०८०

काठमाडौं। विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवसको अवसरमा एकल महिलालाई विशेष सम्मान प्रदान गरिएको छ।

न्हापांगु पलाः (नेवाः मिसा पुचः)को आयोजनामा आयोजित कार्यक्रममा एकल महिलालाई विशेष सम्मान प्रदान गरेको हो।

प्रमुख अतिथि समाजसेवी एवम् नेपाली कांग्रेस महासमितिका सदस्य सिर्जना सिंहले कीर्तिपुर प्यंगःथांका परम्परागत याकः मिसा (एकल महिला) लक्ष्मीकुमारी सिंहलाई विशेष सम्मान प्रदान गरेकी हुन्, नेवार परम्परा अनुसार ढाकाको खास्टो ओढाई कपडा प्रदान गरिनुका साथै कदर पत्र सहित सम्मान प्रदान गर्ने कार्य भएको थियो ।

त्यसैगरेर, याकः मिसा लक्ष्मीकुमारीलाई पूर्वसभासद् राज्यलक्ष्मी श्रेष्ठले माल्यार्पण गरेककी थिइन । आयोजक न्हापांगु पलाःका अध्यक्ष शिला सायमिले नगद प्रदान गरेर उत्साहमय सम्मान प्रदान गरेकी थिइन् ।

Ekal Mahila 21687017401.jpg

संस्थाका सल्लाहकार एवं नेपाल रेडक्रस सोसाइटीका पूर्वमन्त्री संघरत्न शाक्यले ज्येष्ठ नागरिकलाई संधै सम्मान गर्नु पर्छ, हेयको दृष्टि हेरेमा भविष्यमा आफूले पनि त्यही नियति भोग्नु पर्ने तर्क अघि सारेका थिए।

पूर्वमन्त्री शाक्यले वृद्ध आमा बुबालाई छोडेर विदेश पलायन हुने प्रवृतिलाई लिएर चिन्ता व्यक्त गरे । याकः मिसासंग सम्बन्धित व्यक्तित्व प्रदिप महर्जनले आजभन्दा १६७९ बर्ष अगाडिको प्रसंग उल्लेख गर्दै याकः मिसा पद्मपाणी लोकेश्वर रातोमच्छिन्द्रनाथका प्रियसीको रुपमा रहेको इतिहास प्रस्तुत गरे ।

याकः मिसा रातोमच्छिन्द्रनाथको रथ तान्ने बेला कर्काेटक नागको रुपमा उपस्थित हुने गर्दथे । लोकेश्वरको ३२ वटा लक्षण मध्ये २ वटा लक्षण आफूसंग राखेर याकः मिसा कीर्तिपुरको प्यंगःथांमा विलिन भएकोले उक्त २ वटा लक्षण लिनका निम्ति रथ तान्ने बेला कीर्तिपुरमा गएर फूल प्रसाद चढाउने प्रचलन भएको तथ्य प्रष्ट गरे ।

त्यो बेला देखि हालसम्म याकः मिसाका प्रतिनिधिका रुपमा रुप धारण गर्ने क्रममा निरन्तरता दिने कार्य लक्ष्मीकुमारीले गर्दै आएको जानकारी दिए।

उक्त कार्यक्रममा संस्थाका अभिभावक एवम् सुगत महाविद्यालयका पूवं प्राचार्य तीर्थरत्न शाक्य २० वडाका नसस रसेल श्रेष्ठ, क्वहिति बहालका सर्वसंघका अध्यक्ष आनन्द शाक्य, संस्थाका अभिभावक निर्मल बज्राचार्य, संस्थाको दैनिक भेलामा आवद्ध ज्येष्ठ नागरिकहरु तथा अन्य गन्यमान्य व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रम सविना महर्जनले आकर्षक ढंगमा संचालन गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्