Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्राकृतिक उपचारक लक्ष्मीनारायण सुवालद्वारा स्वस्थ समाज नेपाललाई विशेष सहयोग
प्राकृतिक उपचारक लक्ष्मीनारायण सुवालद्वारा स्वस्थ समाज नेपाललाई विशेष सहयोग
श्याम स्मृत
श्याम स्मृत सोमबार, भदौ ११, २०८०

काठमाडौं। बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई विशेष शिक्षा प्रदान गर्दैआएको स्वस्थ समाज नेपाललाई विशेष सहयोग गर्ने कार्य भएको छ।

प्राकृतिक उपचारक एवम् सामाजिक अभियन्ता लक्ष्मीनारायण सुवाल परिवारले स्वस्थ समाज नेपाललाई विशेष सहयोग गरेको हो।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ गोकर्णमा रहेको सामाजिक संस्था स्वस्थ समाज नेपालमा आबद्ध भएका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको यातायात व्यवस्थापनका लागि केही दिनका लागि भएपनि आफू तथा आफ्नो परिवारको तर्फवाट सामाजिक सहयोग गरेको प्राकृतिक उपचारक एवम् सामाजिक अभियन्ता लक्ष्मीनारायण सुवालले बताएका छन्।

Laxmi Narayan Suwal 11693233713.jpg

विगत १० बर्षदेखि निरन्तर बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको विशेष शिक्षा तथा उनीहरुको लागि डे–केयर सुविधा दिने कार्य स्वस्थ समाज नेपालवाट हुंदैआएको संस्थापक अध्यक्ष सीता श्रेष्ठले जानकारी दिएकी छन्।

अध्यक्ष श्रेष्ठका अनुसार, बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई निःशुल्क डे–केयर सुविधा तथा उनीहरुलाई विशेष शिक्षा दिने कार्य स्वस्थ समाज नेपालवाट भैरहेको छ।

जसवाट बौद्धिक अपाङ्गता भएका १८ बालबालिकाका अभिभावकहरु दिनभर काम गर्न जान पाएका छन्। रोजीरोटी चलाउन पाएका छन्। जसका कारण ती बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकहरु खुशी देखिन्छ। उनीहरुले स्वस्थ समाज नेपालका संस्थापक सीता श्रेष्ठलाई धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्न चुक्दैनन्।

संस्थापक अध्यक्ष श्रेष्ठ तथा संस्थाका सदस्यहरुको सहयोग अनि लक्ष्मीनारायण सुवाल जस्ता धेरैभन्दा धेरै मनका धनी शुभेच्छुकहरुको सहयोगले स्वस्थ समाज नेपाल चलिरहेको संस्थाले जनाएको छ।

यसो भएतापनि बेलाबखत चरम आर्थिक संकटमा पर्ने गरेको संस्थालाई यतिखेर संस्थामा आवद्ध बालबालिकालाई निःशुल्क घरवाट संस्थामा र संस्थावाट घरमा ल्याउने–लैजाने यातायात खर्च व्यहोर्न निक्कै कठिनाइ हुदैआएको छ।

यातायात खर्च मात्र मासिक ४० हजार पर्ने गरेको जानकारी अध्यक्ष श्रेष्ठले दिएकी छन्। त्यसको अलावा ती बालबालिकालाई दिवा खाजा लगायतका खर्चले पनि संस्थालाई पिरोलिएको छ।

तपाईहरुले पनि प्राकृतिक उपचारक लक्ष्मीनारायण सुवालले जस्तै सहयोग गर्न चाहनुहुन्छ भने, मोबाइल नंबर 9841958266 मा सिधा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुन्छ ।

तपाईहरुको सानो सहयोगले पनि बौद्धिक अपाङ्गता भएका बालबालिकाको स्तरोन्नतिमा ठूलो सहयोग मिल्ने संस्थाले भनेको छ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्