Top Navigation
Main Navigation
शनिबार, पुस १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, पुस १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वडावासी महिला दिदीबहिनीमाझ वडा सरकार प्रमुख श्रेष्ठको जोशिलो तिज नाच
वडावासी महिला दिदीबहिनीमाझ वडा सरकार प्रमुख श्रेष्ठको जोशिलो तिज नाच
श्याम स्मृत
श्याम स्मृत शनिबार, भदौ ३०, २०८०

ललितपुर । ललितपुर महानगरपालिका-५ ले नेपाली महिला दिदीबहिनीहरुको महान पर्व तिजको अवसर पारेर तिज विशेष कार्यक्रम आयाेजना गरेको छ।

ललितपुर महानगरपालिका-५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको अगुवाइमा ललितपुर महानगरपालिका-५ ले नेपाली महिला दिदीबहिनीहरुको महान पर्व तिजको अवसर पारेर शनिवार महालक्ष्मी पार्टी प्यालेसमा तिज विशेष कार्यक्रम गरेको हो।

बर्षभरि छरिएर रहेका अनि एउटै वडामा रहेर पनि भेटघाट नभएका वडावासी महिला दिदीबहिनीलाई भेटघाट गराएर पर्वलाई उत्सवको रुपमा मात्र नलिइकन जनचेतना अभिबृद्धि गर्ने र गराउने कार्यक्रम अनुरुप वडाले तिज विशेष कार्यक्रम गरेको वडा अध्यक्ष श्रेष्ठले बताएका छन्।

Bikash Man News 11694880446.jpg

Bikash Man News 31694880449.jpg

वडा अध्यक्ष श्रेष्ठका अनुसार, तिज विशेषमा  महिला हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतापूर्वक प्रस्तुत गर्ने कार्य भएको थियो भने एकातिर महिला जनचेतनामूलक शिक्षा अनि बर्षभरि भेटघाट नभएको भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रमले थप ऊर्जा मिलेको सहभागी महिला दिदीबहिनीहरुको धारणा रहेको छ।

त्यसमाथि, वडा अध्यक्ष श्रेष्ठ सहभागी वडावासी करिब ५ सय महिला दिदीबहिनीहरु माझ तिज विशेष गीतमा छमछमी नाच्दा सवै रमाएका थिए।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज तमु ल्हाेसार पर्व
आज तमु ल्हाेसार पर्व मंगलबार, पुस १५, २०८२
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्? मंगलबार, पुस ८, २०८२
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ सोमबार, पुस ७, २०८२
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता
  • नंः २ जाडोलाई तह लगाउँने ११ उपाय
  • नंः ३ नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे
  • नंः ४ आज तमु ल्हाेसार पर्व
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्