Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आलापोट कृष्णचौरमा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम
आलापोट कृष्णचौरमा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम
श्याम स्मृत
श्याम स्मृत शनिबार, असोज १३, २०८०

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट कृष्णचौरमा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

गणनायक कृषि सहकारी संस्था लिमिटेड, आलापोटको आयोजनामा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

Free Eye Camp in Alapot 31696078236.jpg

Free Eye Camp in Alapot 71696078240.jpg

आयोजक गणनायक कृषि सहकारी संस्था लिमिटेड, आलापोटका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान भव्य रुपमा सम्पन्न भएको छ।

जसमा १ सय १० जनाले रक्तदान गरेर पुण्य कमाएका छन्। त्यस्तै, ६ सय ३३ जनाको आँखा जाँच तथा १ सय ३३ जनालाई निःशुल्क चश्मा वितरण गरिएको जानकारी आयोजक गणनायक कृषि सहकारी संस्था लिमिटेड, आलापोटका उपाध्यक्ष विष्णुमान श्रेष्ठले दिएका छन्। श्रेष्ठले २१ जनालाई निःशुल्क मोतियाविन्दुको अपरेशन गर्न तिलगंगा अस्पतालमा सिफारिस गरिएको भनेका छन्।

कार्यक्रममा नेपाल रेडक्र सोसाइटी कागेश्वरी मनोहरा नगरापालिका उपशाखा, नेशनल ओपन स्काउट क्रेयु परिवार मूलपानी लगायत सहयोगी मनहरुप्रति हार्दिक धन्यवाद तथा आभार आयोजक गणनायक कृषि सहकारी संस्था लिमिटेड, आलापोटका संस्थापक एवम् सामाजिक अभियन्ता बालकृष्ण श्रेष्ठले भनेका छन्।

निकट भविष्यमा सहकारीले यस्तै विविध सामाजिक उत्तरदायित्वमय कार्यहरु गर्दैजाने प्रतिबद्धता पनि सहकारीले व्यक्त गरेको छ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट र वडा नंबर १ गागलफेदीमा समेत विस्तारित गणनायक कृषि सहकारी संस्था कागेश्वरी मनोहरा नगरपालिकाकै अग्रणी कृषि सहकारी संस्थामा गनिदैआएको छ।

जसव्दारा कृषक उपभोक्ताहरुलाई कृषि मल तथा विउ–बिजन सहुलियत दरमा उपलव्ध गराउने देखि ऋण सहयोग समेत उपलव्ध गराउने कार्य हुदैआएको छ।

Free Eye Camp in Alapot 41696078237.jpg

Free Eye Camp in Alapot 51696078240.jpg

Free Eye Camp in Alapot 81696078242.jpg

Free Eye Camp in Alapot 91696078242.jpg

Free Eye Camp in Alapot 21696078234.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु शुक्रबार, साउन १५, २०८३
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना आइतबार, साउन १०, २०८३
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित आइतबार, साउन १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्