Top Navigation
Main Navigation
बुधबार, कात्तिक २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, कात्तिक २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रज्ञापारमिता दुःख-सुखको सहयोगी सहकारी-आपतमा परेका सदस्यहरुलाई राहत
प्रज्ञापारमिता दुःख-सुखको सहयोगी सहकारी-आपतमा परेका सदस्यहरुलाई राहत
श्याम स्मृत
श्याम स्मृत शनिबार, असोज १३, २०८०

काठमाडौं। सहकारीको माध्यमवाट हरेक समस्यालाई समाधान गर्न सकिन्छ भन्ने ठूलो उदाहरण दिदैआएको प्रज्ञापारमिता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १३ औं बार्षिक उत्सव मनाएको छ।

काठमाडौंको शंखरापुर नगरपालिका वडान नंबर ६ साँखु मुख्यालय रहेको प्रज्ञापारमिता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको १३ बार्षिक उत्सव मनाएको हो।

Bal Dai News 31696081834.jpg

प्रज्ञापारमिता सहकारीले बचत तथा ऋणको मात्र कारोवार नगरिकन सदस्यहरुको हर खुशी तथा दुःखमा पनि साथ दिदैआएको खुलासा गर्दै संस्थाका संचालक समितिका सहकारी प्रणेता एवम् व्यवस्थापक बालकृष्ण श्रेष्ठले वताएका छन्।

Nepal Oil Corporation

संस्थाको १३ औं बार्षिक साधारण सभामा प्रगति प्रतिवेदन पेश गर्दै व्यवस्थापक श्रेष्ठले संस्थाले बचत तथा ऋणको मात्र कारोवार नगरिकन संस्थाका सदस्यहरुको हरेक दुःख–सुखमा साथ दिदैआएको बताएका हुन्।

संस्थाका सदस्य मध्ये कसैलाई किड्नी तथा मुटुरोगको अप्रेसन देखि महिला दिदीबहिनीहरुको पाठेघरको अप्रेसन हुदासमेत नगद सहयोग प्रदान गर्ने कार्य गर्दैआएको र दूर्घटनाको कारण अप्रेशन गर्नुपरेमा तथा कालगतिले कसैको मृत्युभएमा पनि नगद सहयोग दिएर दुःखको साथी बन्दैआएको पनि संचालक श्रेष्ठ पार्दै यो बर्ष धेरैले उक्त सहयोग पाएको पनि खुलासा गरेका छन्। 

संस्थाका अध्यक्ष रञ्जन श्रेष्ठको सभापतित्वमा भएको १३ औं बार्षिक साधारण सभामा शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको विशेष आतिथ्यता तथा उपमेयर समिता श्रेष्ठको आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष राम श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठ, आलापोट खानेपानी उपभोक्ता समितिका संस्थापक अध्यक्ष शिवराम बस्नेत, प्रज्ञापारमिताका सल्लाहकार महेन्द्र श्रेष्ठ लगायतका गन्यमान्य व्यक्ति विशेषहरुले संस्थाले गर्दैआएको कार्यको दिल खोलेर तारिफ गरेका थिए।

Bal Dai News 11696081832.jpg

Bal Dai News 21696081833.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा सोमबार, कात्तिक १८, २०८२
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ५ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्