Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जन्मदिनमा बादशाहको विद्यार्थीलाई सहयोग
जन्मदिनमा बादशाहको विद्यार्थीलाई सहयोग
श्याम स्मृत
श्याम स्मृत बुधबार, असोज १७, २०८०

काठमाडौं। नेपाली आधुनिक संगीतका प्रतिष्ठित गायक तथा नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेलले प्रत्येक बर्ष जन्म दिनका अवसरमा सामाजिक कार्य गर्दैआएका छन्।

प्रत्येक बर्षको अक्टोबर ४ का दिन जन्म दिन मनाउदैआएका बादशाह पोखरेलले यो बर्ष पनि सामाजिक कार्य गरेका हुन्।

अघिल्ला बर्षहरुमा विभिन्न बालआश्रम तथा बृद्धाश्रमहरुमा पुगेर त्यहाँ रहेका असहाय-अनाथहरुलाई विभिन्न सहयोग गर्दैआएका पोखरेलले यो बर्ष गर्भे तुहुरा जेहेन्दार विद्यार्थी जुना गौतमको कक्षा ११ र १२ मा अध्ययन गर्न सक्दो सहयोग गरेका छन्।

काठमाडौंको चावहिल सरस्वतीनगर स्थित रिलायन्स कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी गौतमको दैनिय अवस्थालाई मध्यनजर गरेर उनको अध्ययनमा केही सहयोग मिलोस् भनेर आफ्नो अक्टोबर ४ का दिन नै कलेज पुगेर सहयोग गरेको जानकारी गायक पोखरेल वताउंछन्।

Sita Ram Pokhrel News 21696431598.jpg

युगिन अभिनेता तथा शिक्षासेवी राजकुमार शाहको संयोजकत्वमा भएको कार्यक्रममा गायक पोखरेलले रिलायन्स कलेजमा नै त्यहाँ रहेका विद्यार्थी तथा प्राचार्यहरुको उपस्थितिमा जन्मदिन मनाएका छन्।

विगत ३३ बर्षदेखि अनवरत गीत गाएर बेग्लै आयाम कायम गर्दैआएका गायक पोखरेलको यस अवधिमा ३२ वटा म्युजिक भिडियो निर्माण भैसकेको छ। सातवटा गीति एल्बम नै बजारमा आइसकेको छ।

नेपाल आयल निगमका पूर्व निर्देशक समेत रहेका पोखरेल हाल रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल संचालक समितिका सदस्य समेत रहेका पोखरेलले आफ्ना भिडियोहरुमा प्रथम मिस नेपाल रुबि राणा देखि हालका चर्चित नायिकाहरुसम्मलाई अभिनय गराएर बेग्लै रेकर्ड राखेका छन्।

फरक गीतका भिडियोमा फरक कथावस्तुमा बेग्लै तबरवाट आफैले अभिनय गरेर कीर्तिमान कायम गरेका गायक सोही भिडियोहरुका कारण नेपाली म्युजिक भिडियोका बादशाह नै बन्न सफल भएका छन्। जुन गायक पोखरेलको गौरब तथा शान हो।

Sita Ram Pokhrel News 31696431600.jpg

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्