Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जाजरकोटका भूकम्प पिडितलाई अन द स्पट सहयोग
जाजरकोटका भूकम्प पिडितलाई अन द स्पट सहयोग
श्याम स्मृत
श्याम स्मृत शनिबार, मंसिर ९, २०८०

ललितपुर । भूकम्पले ध्वंस्त बनाएको विकट कर्णाली प्रदेशको जाजरकोटका भूकम्प पिडितहरुलाई यो जाडोमा न्यानो राहत सहयोग वितरण गर्ने कार्य भएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुपालचोकको समन्वयमा लायन्स क्लब अफ काठमाडौं फेलोसिपको टीम जाजरकोट पुगेर जाडोमा न्यानो राहत सहयोग वितरण गरेको हो।

लायन्स क्लव अफ काठमाडौं फेलोसिपकी कोषाध्यक्ष तथा सामाजिक अभियन्ता सुशीला श्रेष्ठले जाजरकोटका भूकम्प पिडितहरुलाई १२ लाख रुपैया बराबरका न्याना कपडा, ब्लांकेट, ज्याकेट, स्यानिटरी प्याड लगायतका सामाग्री अन द स्पट पुगेर सहयोग गरेको बताएकी छन्। ललितपुरको लगनखेल स्थित नयाँ फेन्सीकी प्रोप्राइटर समेत रहेकी श्रेष्ठका अनुसार, जाजरकोटको नलगाढ नगरपालिका वडा नंबर १, ५ र ६ का भूकम्प पिडितहरुलाई जाडोमा न्यानो सहयोग गरिएको हो।

Jajarkot Help of Sushila 41700930144.jpg

श्रेष्ठकी सहोदर बहिनी ललितपुर लगनखेलकै ड्रेसअप ड्रेससप फेन्सीकी प्रोप्राइटर तथा सामाजिक अभियन्ता चण्डिका श्रेष्ठको साथमा सहोदर दिदी विमला श्रेष्ठको पनि त्यस सहयोग वितरण कार्यमा विशेष सहयोग रहेको छ।

तीनैजना दिदीबहिनीले करिब सातलाख बराबरको सहयोग दिने कार्य पनि भएको श्रेष्ठले वताएकी छन्। बाँकी सहयोग जुटाउने कार्यमा लायन्स क्लब अफ काठमाडौंका प्रेसिडेन्ट राजेश हिमालय, लायन्स क्लव अफ ग्रीनसिटीका प्रेसिडेन्ट राजेन्द्र भट्ट,  मनिता महर्जन, कुमार पोखरेल, भरत कोइराला र जानकी थापाको विशेष साथ र सहयोग रहेको जानकारी पनि श्रेष्ठले दिएकी छन्।

Jajarkot Help of Sushila 21700930141.jpg

Jajarkot Help of Sushila 11700930141.jpg

भूकम्पबाट अति प्रभावित नलगाढका स्थानीयको लागि त्रिपाल ४० थान, बच्चाको न्यानो कपडा ३५० थान, ब्लाङकेट ९२ थान, महिलाको लागि पछ्यौरी ९४ थान, न्यानो कपडा ठूलोको लागि १५० थान र ज्याकेट ५० थान सहयोग वितरण गरेको जानकारी पनि उनले दिएकी छन्।

काठमाडौंवाट लगभग २ हजार किलोमिटरको यात्रा गरेर जाजरकोट पुग्दा कतिपय स्थानमा मोटर जान नसक्दा ढुंगारोडा विछ्याएर बाटो बनाएर गएको त्यो कठिन क्षणलाई भुलेर पनि आफूहरुले भूकम्प पिडितहरुलाई सहयोग गरेर आउन पाउंदा मनमा अत्यन्त आनन्द महशुश भएको पनि श्रेष्ठले भनेकी छन्। 

Jajarkot Help of Sushila 31700930142.jpg

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्