Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • निःसन्तानलाई सन्तान-नवराज गुरुको बरदान
निःसन्तानलाई सन्तान-नवराज गुरुको बरदान
श्याम स्मृत
श्याम स्मृत बिहीबार, मंसिर २८, २०८०

काठमाडौं। बैदिक तथा आयुर्वेद परम्परागत विधिवाट लामो समय देखि उपचार गर्दैआएका नवराज गुरुले निःसन्तानको लागि सन्तान सुख विधिको पनि विकास गरेका छन्। पिता-पूर्खावाट सिकेका बैदिक तथा आयुर्वेद विधिवाटै निःसन्तानका लागि सन्तान सुखको उपचार शुरु गरेका हुन्।

जसवाट केही दिनअघि मात्र नुवाकोटका साजन मार्बोले र सीता मार्बोले दम्पतिलाई सन्तान सुख प्राप्त भएको छ। विवाह भएको बर्षौ बर्ष पछि पनि सन्तान नभएपछि धेरै ठाउंमा उपचारको क्रममा धाउदा पनि सन्तान नभएपछि नवराज गुरुको काठमाडौं नैकाप भन्ज्याङ विष्णुदेवीको मन्दिर जाने बाटोमा रहेको कमला कार्की स्मृति मार्ग स्थित श्रीशिवशक्ति सत्यदेवी आश्रमका नवराज गुरुकोमा पुगेका थिए–मार्बोले दम्पत्ति। तव, नवराज गुरुले उक्त दम्पत्तिको यथार्थ कुरा सुनेपछि बैदिक तथा आयुर्वेद विधिवाट उपचार शुरु गरेका थिए।

बैदिक तथा आयुर्वेद विधिका औषधिवाट उपचार शुरु भएको अढाई महिना नवित्दै सीता गर्भवती भएपछि उनीहरुमा खुशीको सीमा नै भएन। दुवैले बच्चा भएपछि नवराज गुरुको आश्रममा लाखबत्ति बाल्ने संकल्प गरेका थिए। यो हप्ता मात्र बच्चा आठ महिना पुगेको अवसरमा नवराज गुरुको आश्रममा आएर मार्बोले दम्पत्तिले लाख बत्ति बालेका थिए ।

यस्तै, मार्बोले दम्पत्ति जस्ता ३२ दम्पत्तिलाई बैदिक तथा आयुर्वेद औषध उपचारवाट सन्तान सुख दिन सफल भएको नवराज गुरुले सगौरब बताएका छन्।

यसमा केवल बैदिक तथा आयुर्वेद औषध उपचार मात्र प्रयोग गर्ने गरेको खुलासा पनि नवराज गुरुले गरेका छन्।

नवराज गुरुलाई डाइरेक्ट संपर्क गर्ने मोबाइल नंबर 9841483148

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु शुक्रबार, साउन १५, २०८३
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना आइतबार, साउन १०, २०८३
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित आइतबार, साउन १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्