Top Navigation
Main Navigation
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अडानको २२औं सचिवालय पूर्णबैठकले अधिवेशनको मिति तोक्यो
अडानको २२औं सचिवालय पूर्णबैठकले अधिवेशनको मिति तोक्यो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ २८, २०८१

काठमाडौ । नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैठाै‌ राष्ट्रिय महाधिवेशन पछिको २२औं सचिवालयको पूर्ण बैठक अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा संस्थाको कार्यालय नयाँबानेश्वर सम्पन्न भएको छ ।

बैठकमा संस्थाका निबर्तमान अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी, पदाधिकारीहरु एवम् सचिवालय सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो। 

बाइसौ सचिवालयको पूर्ण बैठकमा महासचिव प्रेमबहादुर श्रेष्ठले प्रस्तुत गरेको थियो भने सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि ब्यापक छलफल गरी सुझाव सहित पारित गरेको छ ।

Nepal Oil Corporation

adan2-1739194744.jpg

बैठकले आगामी सातौ राष्ट्रिय महाधिवेशनको तयारीका लागि २०८१ चैत्र १० गतेभित्र जिल्ला अधिवेशन र २०८२ बैशाख १० गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्न सम्पूर्ण जिल्ला कार्य समिति एवम् प्रदेश कार्य समितिलाई समय सिमा तोकेको छ ।

त्यस्तैगरी, बैठकले आगामी २०८२ जेष्ठ १६ र १७ गते (May 30, 31 2025 AD_ काठमाडौ उपत्यकामा आयोजना गर्ने गरि सातौ राष्ट्रिय महाधिबेशनको घोषणा गरेको छ। सो का लागि आगामी २०८१ साल चैत्र १५ गते काठमाण्डौमा केन्द्रिय कार्य समितिको बैठक पनि आब्हान गरेको छ ।

अधिवेशनको तयारीमा जुट्न अडानका सबै केन्द्र, प्रदेश र जिल्लाका जिम्मेवार पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक आव्हान गर्ने निर्णय समेत गरेको संस्थाका प्रथम उपाध्यक्ष एवम् संयोजक, प्रचार प्रसार विभाग प्रमुख डा.डि.पि. दाहालले बताए ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १९:२५
##audan #auditorsassociatinofnepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली शनिबार, असार २१, २०८२
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु बिहीबार, असार १९, २०८२
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त बुधबार, असार १८, २०८२
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता  
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता   आइतबार, असार ८, २०८२
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई शुक्रबार, असार ६, २०८२
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्