Top Navigation
Main Navigation
आइतबार, जेठ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, जेठ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मध्यपहाडी लाेकमार्ग निर्माणकाे प्रस्ताव माओवादीले गरेकाे हाे: प्रचण्ड
मध्यपहाडी लाेकमार्ग निर्माणकाे प्रस्ताव माओवादीले गरेकाे हाे: प्रचण्ड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ ४, २०८२
Api Himal
Nepal Oil Corporation

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् ।

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफु गम्भिर रहेको बताएका हुन् ।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताए । उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्य पहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान चलोस्, यस क्षेत्रबाट बसाइसराइको विकराल समस्या देखिएको छ, त्यसलाई रोक्न सकिन्छ भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ । अहिले यो सम्पन्न हुँदैछ ।’

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२  १५:५९
##pushpakamaldahal #prachanda
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
राजतन्त्रवादीले गरे सडक कब्जा
राजतन्त्रवादीले गरे सडक कब्जा शुक्रबार, जेठ १७, २०८२
धरान नगर सम्मेलनमा कांग्रेस महामन्त्री थापाकाे सम्बाेधन
धरान नगर सम्मेलनमा कांग्रेस महामन्त्री थापाकाे सम्बाेधन बुधबार, जेठ १५, २०८२
मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिकीकरण
मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिकीकरण मंगलबार, जेठ १४, २०८२
जनतासँग माओवादी अभियान, पोखरामा उर्लियो जनसागर
जनतासँग माओवादी अभियान, पोखरामा उर्लियो जनसागर मंगलबार, जेठ १४, २०८२
राजवादीहरुले भ्रमको खेती गरे : महासचिव पोखरेल
राजवादीहरुले भ्रमको खेती गरे : महासचिव पोखरेल सोमबार, जेठ १३, २०८२
वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित सोमबार, जेठ १३, २०८२
प्रमाणित भए अहिल्यै राजीनामा दिन्छु : गृहमन्त्री लेखक
प्रमाणित भए अहिल्यै राजीनामा दिन्छु : गृहमन्त्री लेखक आइतबार, जेठ १२, २०८२
यस्ताे छ मन्त्रीपरिषद्का निर्णयहरु
यस्ताे छ मन्त्रीपरिषद्का निर्णयहरु बिहीबार, जेठ ९, २०८२
शंकाको आधारहरु पर्याप्त छ : सांसद मनिष झा
शंकाको आधारहरु पर्याप्त छ : सांसद मनिष झा बुधबार, जेठ ८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ राजवादीहरुले भ्रमको खेती गरे : महासचिव पोखरेल
  • नंः २ सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
  • नंः ३ चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्