Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, फागुन ६, २०८२

काठमाडौ । नेपाल तेक्वान्दो संघको आयोजनामा विश्व तेक्वान्दो महासंघको र्याङ्किङ प्रतियोगिता जी–१ मा दशरथ रङ्गशालामा सम्पन्न भएको छ ।
उक्त प्रतियोगिता नेपालकी गीता विष्टले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता जी–१ मा रजत पदक जितेकी हुन्।

विष्टले महिला ६७ केजी मुनीको तौल समुहमा रजत पदक जितेकी हुन् । गीता फाईनलमा भारतकी मधु सिंहसँग पराजित भएकी थिईन्।
यस तौल समुहमा नेपालकी रेजिना पार्की र श्रीलंकाकी विनोथकन्ना खन्ना क्यासिलडेसले कास्य पदक जीतेका छन्।

त्यसैगरी महिला ४६ केजी मुनी पोर्चुगलकी कियारा बारोसोले स्वर्ण पदक हात पारे भने हङकङको त्सेज वान लाउले रजत पदक, नेपालको प्रकृती पाली र सन्तोषी राईले कास्य पदक जितेका छन्।

महिला ५३ केजी मुनी भारतको अनिषाले मलेशियाको नोरुमर मोहम्मद फिरदौसलाई हराएर स्वर्ण पदक जिते भने भारतकी सरवर कौर र सिङ्गापुरकी निशेल ट्यानलै कास्य हात पारेका छन्।

महिला ७३ केजी मुनी भारतकी दास एटिशाले हङकङकी चेउङ हो यानलाई पराजित गरी स्वर्ण पदक जिते भने भारतकी मान्या सेहरावत र नेपालकी अनामिका तामाङले कास्य पदक जित हात पारे।

त्यसैगरी पुरुषतर्फ ५८ केजी मुनी भारतका अब्दुल वाहिदले स्वर्ण पदक जित हात पारे भने कास्य पदक पाकिस्तानको अबुबकर सिद्दिकीले रजत पदक, हङकङका चुन यिन चिओक कास्य र भारतका शौर्य चक्रवर्तीले कास्य पदक जिते।

पुरुष ६८ केजी मुनीतर्फ थाईल्याण्डका थानापुम फुआङनोइले भारतको नविनलाई पराजय गरी स्वर्ण पदक जिते भने पाकिस्तानको मोहम्मद अरबाज खान र भारतको शिवम सुदेश शेट्टी कास्य पदक जिते।

पुरुष ७४ केजी मुनी थाईल्याण्डको कृतायोट फ्रोम्पात्जुले जापानको ताकातो काटोसलाई हराएर स्वर्ण पदक जिते भने भारतका आशिष र हरप्रीत सिंहले कास्य पदक जितेका छन् ।

पाकिस्तानको हमजा ओमर सईदले भारतको श्रीनिधि दीपक काटकरलाई पराजित गरी स्वर्ण पदक हात पारे भने भारतको प्रमोद जोशी तथा भुटानको निमा वाङ्दी कास्य पदक जित हात पारे।

नेपालसहित २३ राष्ट्र सहभागी यस प्रतियोगितामा कुल १ हजार २ सय खेलाडीहरुको रहेको थियो। जुनियर र क्याडेटको प्रतियोगिता विहिबारदेखि शुरु हुने संघका महासचिव हेमन्त डाँगीले जानकारी गराए।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १९:४३
#gitabista
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं बिहीबार, भदौ ४, २०८३
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु सोमबार, साउन २५, २०८३
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी  सोमबार, साउन १८, २०८३
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति बिहीबार, असार ४, २०८३
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्