Top Navigation
Main Navigation
शनिबार, जेठ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, जेठ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल शुक्रबार, फागुन ८, २०८२

काठमाडाैं । आज जनकपुरबाट काठमाडौं जाने बुद्ध एयरलाइन्सको फ्लाइट यु४-५०६ मा प्राविधिक समस्या देखिएपछि उडान ढिलाइ हुँदा यात्रुहरूले असहजता महशुस गरेका छन् । 

७२ सिट क्षमताको उक्त जहाज दिउँसो १:४० बजे उडानको तयारी गरिरहेको थियो, तर टेक्निकल कारणले पाइलटको दोस्रो प्रयासमा पनि जहाज उडानमा जान सकेन । ग्राउन्ड स्टाफले यात्रुहरूलाई क्रिटिकल इरर जनाउँदै केही समय पर्खिन अनुराेध गरेका थिए । 

समयमै एयरपोर्ट पुगेका यात्रुहरू रिसेड्युल र जहाजमा बस्दा उत्पन्न असुविधाबाट निराश भएका थिए । साना बालबालिका बोकेर आएका यात्रुहरू विशेष गरी तनावपूर्ण अवस्थामा देखिएका थिए। केही यात्रुहरू जहाजमा बस्दा डरका कारण अस्वस्थ भएको अनुभव गरेका थिए ।

ग्राउन्ड स्टाफका अनुसार, काठमाडौंबाट अर्को जहाज पठाइने तयारी भइरहेको थियो । करिब आधा घन्टा प्रतीक्षापछि अर्को जहाज जनकपुरमा अवतरण गरेको थियो । त्यसपछि फ्लाइट अन्ततः ५:३० बजे काठमाडौंका लागि उडान भरेको थियो । यात्रुहरू सुरक्षित अवतरणपछि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

बुद्ध एयरलाइन्सकै सिमरा–काठमाडौं उडानमा इन्धन लिकेज समस्या आएको थियो र यात्रुहरूलाई अर्को जहाजबाट काठमाडौं पठाइएको थियो । यसले एयरलाइन्सको प्राविधिक तयारी र सेवा प्रणालीमा प्रश्न उठाएको छ ।

विशेषज्ञहरूका अनुसार, प्राविधिक समस्या समाधान नगरे यात्रुहरूको विश्वासमा असर पर्न सक्ने सम्भावना रहेको छ । यसैले एयरलाइन्सले यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न तत्काल सुधारात्मक कदम चाल्नु आवश्यक रहेकाे जानकारहरुकाे भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
  • नंः २ कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
  • नंः ३ पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
  • नंः ४ उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
  • नंः ५ Fishing Cat Conservation Beyond Protected Areas
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्