Top Navigation
Main Navigation
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • विकटताका विकासप्रेमी मायादेवी राना 
विकटताका विकासप्रेमी मायादेवी राना 
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, माघ १, २०७८

निक्कै कम बोल्ने, शालिन स्वभाव, भद्र व्यवहारका प्रतिक हुन् तनहुँ जिल्ला म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया देवी राना जसले विकास निर्माणको प्रशस्त कामहरु गरिसकेकी छन्। जननिर्वाचित भइसकेपछि यो साढे चार वर्षको अवधिमा विकासको कामहरु प्रशस्त मात्रामा भएको बताउँछिन् अध्यक्ष राना। 

भूकम्प जाँदा पैसाको अभावमा विकासका कामहरु हुन नसकेको अवस्था थियो। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार सबैलाई समेटेर अगाडि बढेको बताउँछिन्। भौगोलिक विकटताले गर्दा यहाँ विभिन्न किसिमका समस्याहरु भएको बताउँछिन्। बाढी, पहिरोबाट ग्रसित सर्वसाधारणको लागि तार जाली वितरण गरेका अवस्था छ। त्यसो त काभिड १९ को महानमारीले गर्दा पनि काममा धेरै वाधा परेको बताउँछिन्।

Nepal Oil Corporation

यद्यपि यो समस्या आफ्नो गाउँपालिकाको मात्र नभएर विश्वकै समस्या हो भन्न पनि पछि पर्दिनन् अध्यक्ष राना। स्वास्थ्यका पूर्वाधारहरु अस्पताल, सडक निर्माण, बाँध कुलो प्रशासन भवन, सभा हल, सिंचाई बनिरहेको अवस्था छ। बालबालिकाको लागि पनि विभिन्न किसिमका कामहरु गरेको बताउँछिन्। 

त्यसो त महिलाहरुको लागि पनि विभिन्न किसिमका तालिमहरुको व्यवस्था गरेको बताउँछिन्। अध्यक्षसंग सुत्केरी भनेर कार्यक्रम नै ल्याएको बताउँने राना यसको मुख्य उद्धेश्य भनेको कम्तिमा सबै सुत्केरी महिलाले स्वास्थ्य चौकीमा गएर बच्चा जन्माउन भन्ने हो। यसमा विशेष गरी आफ्नो पालिकाभित्र रहेको स्वास्थ्य चौकीमा जाँच गर्ने र बच्चा जन्मेपछि ३ हजार रुपैयाँ दिने व्यवस्था गरिएको बताउँछिन्।

पालिकाभित्र एम्बुलेन्स निःशुल्क गरेको पनि बताउँछिन्। महिलाहरुको ईच्छा अनुसार र माग अनुसार पनि तालिम दिएको बताउँछिन्। आयआर्जनको तालिम होम स्टे को तालिम, नेतृत्व विकासको तालिम तथा कौशी खेती, सिलाई बुनाई जस्ता विभिन्न तालिमहरु दिएको बताउँछिन्।    

काम गर्दा विभिन्न किसिमका चुनौतीहरु आएको त छ तर ती सारा चुनौतीलाई अवसरको रुपमा लिएको बताउँदै नीति नियम अनुसार नै काम गरेको बताउँछिन्। तनहुँमा १० वटा तह रहेको छ, मन्त्रालयले स्वमूल्यांकन गर्दा म्याग्दे गाउँपालिका पहिलो नम्बरमा परेकोले आफूलाई काम गर्न अझ प्रेरणा मिलेको बताउँछिन्। 

महिला दिदीबहिनीहरुको लागि आयआर्जनको लागि लगानी गरेको पनि बताउँछिन्। स्थानिय बासिन्दाको साथ र सहयोग सधै पाएको र त्यही साथ र सहयोगले काम गर्न सजिलो भएको बताउँछिन्। 
 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १३:४७
##MayaDeviRana
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्