Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बझाङका ग्रामीण सडकहरुमा गुड्ने सवारी साधनले मनोमानी भाडा असुल्दै  
बझाङका ग्रामीण सडकहरुमा गुड्ने सवारी साधनले मनोमानी भाडा असुल्दै  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ १९, २०७८

टेकेन्द्र बोहरा । बझाङका जिल्लाका ग्रामिण भेगमा सडकहरुमा चल्ने साना सवारी साधनहरुले मनोमानी रुपमा भाडा असुल्ने गरेका छन्।

जिल्लाको तलकोट गाउँपालिका, मष्टा गाउँपालिका, छबिसपाथिभेरा गाँउपालिका, खप्तडछान्ना गाँउपालिका, केदास्युँ गाँउपालिका, दुर्गाथली गाँउपालकिा, र सुर्मा गाँउपालिका लगाएका शाखा सडकहरुमा मनोमानी रुपमा भाडा असुल्ने गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लाभित्र चल्ने साना सवारीसाधन (जिप) को भाडादर पक्की सडकमा प्रति कि.मि ७ रुपैयाँ र कच्ची सडकमा प्रति कि.मि. १२ रुपैयाँ कायम गरेको थियो।

जिल्ला प्रशासन कार्यालयले भाडादर कायम गरेको भएतापनि साना सवारीसाधनहरुले मनोमानी रुपमा भाडा असुल्ने गरेको तलकोट गाँउपालिका स्थानिय विर्ख बहादुर सिहले बताए। 

सिंहले भने, जिल्ला प्रशासन कार्यालयले कायम गरेको दररेट एउटा तर जिव ब्यवसायीहरुले लिने दर अर्कै छ यसकारण स्थानियहरु भाडादरको चर्को मारमा पर्ने गरेका छन्।

त्यस्तैगरी अर्का स्थानिय हरी कुवरका अनुसार सदरमुकाम चैनपुरको जिप पार्कवाट तलकोटको खौला वजारसम्म जम्मा २५ किलोमिटरको ३ सय रुपैयाँ हुन आउछ तर जिव ब्यावसायीहरुले ५ सय लिने गरेको बताए। 

सदरमुकाम चैनपुरबाट तमैलसम्म ११ किलोमिटरको दुरीमा रहेको तमैल बजारसम्म १ सय ५० रुपैयाँ भाडा लिने गरेका छन्। जबकि प्रशासनले चैनपुरदेखि तमैलको भाडा ६८ रुपैयाँ ७५ पैसा तोकेको छ। 

त्यस्तै सदरमुकाम चैनपुरवाट कैलाससम्म ९ किलोमिटर कच्चि सडक भएपनि प्रतिब्यक्ति ४ सय रुपैयाँ लिने गरेका छन्। पक्की कच्ची सडकहरुका ठाँउठाँउमा अस्थाई प्रहरी चौकी ट्राफिक प्रहरी चौकी भएतापनि खुलेयाम रुपमा भाडा दर असुल्ने गरेका छन्। 

यस बिषयमा जिल्ला प्रसासन कार्यालय र सरोकारवाला निकायहरुको खासै रूपमा सक्रियता कम देखिएको स्थानियहरुले बताएका छन्। 
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १५:१२
##Bajhang
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्