Top Navigation
Main Navigation
बिहीबार, जेठ ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, जेठ ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • आफ्नो काममा सन्तुष्ट भइयो भने प्रगति हुँदैन : उपाध्यक्ष अमृता गुरुङ  
आफ्नो काममा सन्तुष्ट भइयो भने प्रगति हुँदैन : उपाध्यक्ष अमृता गुरुङ  
दिनेश महर्जन
दिनेश महर्जन आइतबार, चैत १३, २०७८

महिला घर भित्र बस्ने मात्र होइन। सशक्त रुपमा आवाज बुलन्द गरी अगाडि आउनु पर्छ भन्ने मान्यता राख्ने निडर स्वभावकी रुपन्देहीको सियारी गाउँपालिको उपाध्यक्ष अमृता गुरुङको फराकिलो सोच छ । 

महिलाभएकै कारण महिला पछाडि परेको होइन । महिला आफ्नै संकिर्ण सोचले गर्दा पछाडि परेको बताउँछिन्। म गर्छु, म सक्छु भन्ने भावना जबसम्म विकास हुँदैन। तबसम्म महिला अघि बढ्न सक्दैनन् । महिलाबाट नै महिला हिंसामा परेको भन्छिन् उनी।

महिलाहरु अगाडि बढ्न नसक्नुको कारण भनेको आर्थिक कारण नै प्रमुख हो। महिलाहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको अध्ययन गर्दा आयआर्जनको कुरा मुख्य मान्न सकिन्छ। जबसम्म महिलाहरु आर्थिक, सामाजिक रुपमा सशक्तहुन सक्दैनन्, तबसम्म सधै हिंसामा पर्छन्।

बेकरी तालिम, डल बनाउने, ब्यूटी पार्लर, सिलाई, कटाई, बुनाई जस्ता तालिमहरुमा मात्र महिलालाई अल्झाउनु हुँदैन। महिलाहरुको क्षमताअनुसार तालिम दिन सक्यो भने मात्र समग्र महिलाहरुको विकास हुने कुरामा जोड दिन्छिन्।

स्थानिय जनप्रतिनिधि नहुँदा कर्मचारी मार्फत निकै वर्ष कामहरु संचालन भए, जब स्थानिय निर्वाचन भयो, जनप्रतिनिधि निर्वाचित भए, तव कामहरु सुचारु रुपमा सञ्चालन भए । अनेकौं समस्याहरु थिए, कामगर्दा चुनौतीहरु पनि नआएका होइनन्। ती चुनौतीहरु जसलाई अवसरको रुपमा लिन सकियो भने काम गर्दा अझ जोश जाँगर आउने बताउँछिन् उनी।

आफू बिद्यार्थी हुँदादेखि नै राजनीतिमा सक्रिय सहभागिता रहेको र अहिलेसम्म गरेको गाउँपालिकाको काममा आफू सन्तुष्ट भएको कुरा उनी बताउँछिन्। हुन् त आफ्नो काममा सन्तुष्ट भइयो भने प्रगति हुँदैन भन्छन्, तर जब आफ्नो काममा नै सन्तुष्ट हुन सकेनौं भने अरु काम गर्न सकिदैन ।

लगभग ५ वर्षको अवधिमा विकास निर्माणका प्रसस्त कामहरु भएको छ। बाटो घाटोदेखि खानेपानीमा सुधार आएको छ। शिक्षामा पनि प्रगति नै भएको छ। प्राविधिक बिद्यालय संचालन भएका छन्। कृषि पनि राम्रो विकास भएको छ । दुग्धव्यवसायले तिब्रता पाएको छ। त्यसो त सियारी गाउँपालिका माछाको व्यवसाय लागि प्रमुख मानिन्छ भने केरा खेतीको लागि पनि केन्द्र नै मानिन्छ।

राजनीति पेशा होइन सेवा हो । यस क्षेत्रमा आबद्ध भएपछि गुमाएको छैन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिलाहरुसँग सहकार्य र समन्वय गर्न पाएको र उनीहरुको हरेक समस्याहरुसंग आफूले भिजेर समाधान गर्ने, कसरी आयआर्जनमा अघि बढाउने भन्ने कुराको अध्ययन र अनुसन्धान गर्न पाएको बताउँछिन्। प्रगतिशिल गीतहरु सुन्न मन पराउने गुरुङ हरेक नागरिकले राजनीति बुझ्नु पर्ने भन्छिन्। 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ०८:२०
##SiyariRuralMunicipality #AmritaGurung
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
ड्रग्स घर–घरकी कहानी भनेझै सबैको समस्या...
ड्रग्स घर–घरकी कहानी भनेझै सबैको समस्या... शनिबार, वैशाख ५, २०८३
एनआरएनए अध्यक्ष डा हेमराज शर्माको प्रतिबद्धता : "अब संगठनलाई नयाँ उर्जा र दृष्टिकोणकासाथ अगाडि बढाउँने।"
एनआरएनए अध्यक्ष डा हेमराज शर्माको प्रतिबद्धता : "अब संगठनलाई नयाँ उर्जा र दृष्टिकोणकासाथ अगाडि बढाउँने।" शनिबार, चैत ७, २०८२
मौनअवधिकाे चलखेललाई विशेष निगरानी गरिएकाे छ : निर्वाचन आयुक्त, सगुन शम्शेर राणा
मौनअवधिकाे चलखेललाई विशेष निगरानी गरिएकाे छ : निर्वाचन आयुक्त, सगुन शम्शेर राणा बुधबार, फागुन २०, २०८२
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा    
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा     शनिबार, पुस २६, २०८२
महान्यायाधिवक्ता भण्डारीले के भने ?
महान्यायाधिवक्ता भण्डारीले के भने ? बिहीबार, असोज २, २०८२
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी शनिबार, भदौ १४, २०८२
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर 
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर  शनिबार, भदौ ७, २०८२
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल शनिबार, साउन ३२, २०८२
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई शनिबार, साउन १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ४ आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
  • नंः ५ ३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता 
विचार
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्