Top Navigation
Main Navigation
सोमबार, माघ १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सही व्यक्ति र सहि नेतृत्व चुन्न नसकेसम्म जनताका दुःख अन्त्य नहुने : अध्यक्ष लिङ्देन
सही व्यक्ति र सहि नेतृत्व चुन्न नसकेसम्म जनताका दुःख अन्त्य नहुने : अध्यक्ष लिङ्देन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, चैत २९, २०७८

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले एक कार्यक्रमकाबिच बिशाल आमसभाको आयाेजना गरेको छ। 

आमसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले सही व्यक्ति र सहि नेतृत्व चुन्न नसकेसम्म जनताका दुःख अन्त्य नहुने बताएको हो। 

अध्यक्ष लिङ्देनले देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नु पर्नेमा जोड दिदै भने, ‘यदि सही व्यक्तिलाई चुन्न सकेनौ भने बेरोजगारीको समस्या अझै बढेर जान्छ। जनताका दुःख अन्त्य हुने छैनन्।'

अहिलेको अवस्थामा सिटामोल पाउन पनि अदालतको आदेश कुर्नुपर्ने र पैँसा तिरेर पनि आवश्यक परेको बेलामा मल तथा बिउन नपाइने देशमा अरु विकासको आश गर्न नसकिने भन्दै अध्यक्ष लिङ्देनले सिमित दलका सिमित व्यक्तिहरुले ३१ वर्षसम्म आफ्नो र आफ्ना आसेपासेको गोजी भर्ने बाहेकका कुनै काम गर्न नसकेको आरोप लगाएका थिए।

मधेशी शहिदको सहादतपछि मधेशले के पायो भन्दै उनले मधेशबाट प्रतिनीधित्व गर्दै संसदसम्म पुगेर प्रदेशका सत्तामा पुगेपनि मधेशी जनताले कुनै उपलब्धी नभएको अध्यक्ष लिङ्देनले बताएका थिए।

सम्बोधनकै क्रममा नेपाली चलचित्रका नायिका रेखा थापाले आमसभालाई सम्बोधन गर्दै भने, "मेहनत गरेर उत्पादन गरेको उखुको पैँसा समयमै पाउन नसक्ने अवस्थाको अन्त्यका लागि कसैले पहलकदमी चालेन। नेपालको सिमाना बचाउनमा तराई मधेसको ब्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको रहेकाे छ। यथास्थितिबाट देशलाई मुक्त गरेर अगाडि लैजाने राप्रपाको राष्ट्रिय अभियानमा हातेमालो गर्न हार्दिक आग्रह छ।" 

त्यस्तै पार्टीका पुर्ब केन्द्रीय अध्यक्ष तथा पुर्व मन्त्री डा प्रकास चन्द्र लोहनीले प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको नाममा केही तत्वहरुले लुटतन्त्र मच्चाइरहेको आरोप लगाउँदै अमेरिकाकाबाट ४० करोड ल्याएको रुपैंयाको हिसाब किताब गर्दा अहिलेसम्म नदिएको र सम्पत्ति सुदृढीकरण बिभागमा निवेदन समेत दिदा निकास नपाएकोले यो देशको लाज मर्दो काहानी भएको बताए।

त्यस्तै सम्बोधन कै क्रममा पार्टी का केन्द्रिय सदस्य डा राजेस गिरीले पहिला शाही सेनाको नाम थियो भने अहिले नेपाली सेनाको नाम रहेको बताएका थिए।

सम्बोधन कै क्रममा पार्टीका केन्द्रिय सदस्य भुवन पाठकले एमाले, काग्रेस, माओवादी ले देशलाई बर्बाद पारि सकेकाले देशलाई बचाउन राप्रपालाई मतदान गरी पहिलो पार्टी बनाउन आग्रह गरेका थिए।

आयोजित कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिबिस सभापति शम्भुप्रसाद चौरसिया केन्द्रिय सदस्य मिना सुबेदीले गरेकी स्वागत मन्तब्य व्यक्त गरेका थिए । 

शुमेश्वरनाथ उपाध्याय, मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख अतिथि तथा विशिष्ट अतिथि पार्टीका पूर्व केन्द्रीय अध्यक्ष डा प्रकासचन्द्र लोहनी, पार्टी केन्द्रीय उपाध्यक्ष ध्रुव प्रधान, पार्टीका केन्द्रिय सदस्य रेखा थापा, मिना सुबेदी, पार्टीका मधेस प्रदेश अध्यक्ष भरत गिरी तथा पार्टीका पर्सा जिल्ला उपाध्यक्ष रामयोधा राउत, अवध किसोर साह, शान्ती केशी पार्टीका कोषाध्यक्ष जगरनाथप्रसाद कुर्मी, पार्टीका जिल्ला सचिव पनालाल पटेल, अजय पौडेल, जिल्ला सह सचिव पवन प्रसाद साह, पदेन सदस्यहरु, जलेश्वर सरार्फ, योगेन्द्र राउत, शम्भुप्रसाद चौरसिया, रोसन यादव, दिपनारायण यादव, रामबाबु साह, जिल्ला सदस्य उदित सहनी, छठि साह कानु, देवेन्द्र ढुङगाना, महिना यादव लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  २१:३३
##rastriyaprajatantraparty
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ? आइतबार, माघ १२, २०८२
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै आइतबार, माघ १२, २०८२
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड आइतबार, माघ १२, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा शनिबार, माघ ११, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ १०, २०८२
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता 
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता  मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
  • नंः २ १६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
  • नंः ३ आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै
  • नंः ४ उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
  • नंः ५ ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्