Top Navigation
Main Navigation
आइतबार, फागुन १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, फागुन १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • प्रथम ‘नाइन ए साइड राष्ट्रिय भेट्रान फुटबलको उपाधि ‘सङ्गम बी’ लाई
प्रथम ‘नाइन ए साइड राष्ट्रिय भेट्रान फुटबलको उपाधि ‘सङ्गम बी’ लाई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख ७, २०७९
Football.jpg

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रथम ‘नाइन ए साइड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली ‘सङ्गम बी’ले जितेको छ ।

यही वैशाख २ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको सम्पन्न फाइनल खेलमा काठमाडौँको सानो गौचरनाईं ३–० गोल अन्तरले पराजित गरी पोखरा बाँझापाटनको सङ्गम च्याम्पियन बनेको हो ।

सङ्गमले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेपछि उपाधि निश्चित भएको हो । च्याम्पियन सङ्गमले उपाधिसहित ट्रफी, मेडल र नगद ३ लाख पुरस्कार प्राप्त ग¥यो भने उपविजेता सानो गौचरनले पुरस्कार ट्रफी, मेडल र १ लाख ५० हजार पायो ।

सङ्गमका लालबहादुर खत्रीले खेलको २०औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता बनाएका थिए । यस्तै विजय गुरुङले ३२औँ र सञ्जय गुरुङले ३७औँ मिनेटमा गोल गरेका थिए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सङ्गमका विजय गुरुङ घोषित भए । उनले २० हजार पुरस्कार पाए भने उत्कृष्ट गोलकिपर सङ्गमका खिमबहादुर गुरुङ, डिफेण्डर सङ्गमकै विश्वलाल श्रेष्ठ, मिडफिल्डर सङ्गमका महेन्द्र गुरुङ र स्ट्राइकर सानौ गौचरनका शुक्र तामाङ घोषित भएका थिए । उनीहरुले जनही १५/१५ हजार पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा समान ४/४ गोल गरेका बगर भाइखलका मनोज गुरुङ र सङ्गमका नरेन्द्रजङ्ग गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । 

विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीलगायतले पुरस्कार वितरण गरे । 

प्रतियोगितामा ४० वर्षदेखी ६० वर्ष उमेर समूहका खेलाडी सहभागी थिए ।  

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २६, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २२, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २२, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ४ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ५ सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्