Top Navigation
Main Navigation
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • जुबुमा एकै दिन तीन कार्यालय भवन उदघाटन
जुबुमा एकै दिन तीन कार्यालय भवन उदघाटन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन २७, २०७९

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-५ जुबुमा एकै दिन तीन वटा कार्यक्रम भवनको उदघाटन गरिएको छ ।

जुबुमा लक्ष्मी बैकको शाखा रहित बैंकिङ शेवा, ग्रामीण स्वास्थ्य इकाई र वडा कार्यालयको भवन उदघाटन गरिएको हो।

वडा-४, ५ र ९ लाई लक्षित गरि सुकेपोखरीबजारमा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा सन्चालनको उदघाटन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

कोशीपारीका नागरिकलाई सहज बैंकिङ सेवा प्रदान गर्नको लागि बैंक सङ्ग सहकार्य गरि वडा-७ र ८ लाई लक्षित गरि बुढिडाडा र जुबुमा सेवा सञ्चालन गर्न सफल भएको पालिका अध्यक्ष असिम राईले बताए ।

jubu21660304580.jpg

जिल्लामा नै बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्मरण गर्दै अध्यक्ष राईले जेष्ठ नागरिकलाई यातायातमा हुने खर्च र समय बचत हुने विश्वास व्यक्त गरे ।

यस्तै ग्रामीण स्वास्थ्य इकाईको भवन उद्घाटन पश्चात सेवा प्रवाहमा निकै सहज हुने इकाईका निमित्त प्रमुख ज्योति राईको भनाई छ ।

यस अघि निजि घरभाडामा लिएर स्वास्थ्य सेवा प्रबाह भैरहेको थियो । गाउँपालिकाको पहलमा करिब ३२ लाखको लागतमा रावा कन्सट्रक्सनले उक्त भनव निर्माण गरेको हो ।

गाउँपालिका र जिल्ला समन्वय समिति सोलुखुम्बुको लागत साझेदारीमा निर्मित वडा-५  को वडा भवनको पनि पालिका अध्यक्ष असिम राईले उद्घाटन गरे ।

वडा अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता एवम् पालिका प्रमुख राईको प्रमुख आतिथ्यतामा उक्त वडा भवनको उदघाटन गरिएको वडा-७ का अध्यक्ष  पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपप्रमुख सविता राईले वडा-५ बासीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सेवा प्रबाहमा सहजता हुने विश्वास व्यक्त गरे ।

हिमालय माविको भवनबाट सेवा दिँदै आएको वडाले अबदेखि आफ्नै कार्यालयबाट प्रदान गर्दा सहजता हुने भन्दै उपप्रमुख राईले गुणस्तरीयताका साथै सहजरुपमा प्रदान गर्नको लागि कर्मचारीलाई निर्देशन दिए ।

पालिका प्रवक्ता एवम् वडा-७ का वडा अध्यक्ष भोजराज कार्कीले नागरिक सचेत नभएसम्म विकास नहुने भन्दै खवरदारी र समर्थनको भावनामा बिकास हुनुपर्ने बताए ।

पालिका प्रमुख असिम राईले स्थानीय सरकारले भौतिक पुर्वधार निमार्णदेखि जनजीविकाको सबालमा उत्तिकै काम गरिरहेको बताउँदै भौगोलिक हिसाबले जुबु र लोखिम पालिका केन्द्रदेखि बिकट रहेको विषयलाई मध्यनजर राखी काम गरिरहेको बताए ।

गाउँपालिकाको नौ वटै वडालाइ समान ढंगले विकास गर्ने अबधारणालाई आत्मासाथ गर्दै काम गरिरहेको भन्दै अध्यक्ष राईले सवैको सहभागीता बिना बिकास संभव नहुने बताए ।

एकै दिन तीन वटा कार्यक्रमको उद्घाटन गरेको स्मरण गराउदै अध्यक्ष राईले निमार्ण व्यवसायीले इमानदारीताकासाथ काम गर्नेभए विकास निर्माणमा ठूलो टेवा पुग्ने बताए ।

ठेकेदारले काम नगर्ने अनि जनप्रतिनिधिलाई गाली गर्ने काम भइरहेको भन्दै अध्यक्ष राईले काम नगर्ने ठेकेदारलाई बहिस्कारको नीति लिने बताए ।

आयोजित उदघाटन कार्यक्रम समारोहमा जग्गादातालाई सम्मान गरिएको थियो भने पहिरो पीडित परिवारलाई राहत स्वरुप १० हजार नगद हस्तान्तरण पनि गरिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १७:२६
##solukhumbu
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
किन बढ्दै छ सुनकाे मूल्य
किन बढ्दै छ सुनकाे मूल्य मंगलबार, पुस २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ३ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ४ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्