Top Navigation
Main Navigation
शनिबार, वैशाख २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, वैशाख २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • स्वतन्त्र राजनीतिको आशामा दशैंको हार्दिक शुभकामना !
स्वतन्त्र राजनीतिको आशामा दशैंको हार्दिक शुभकामना ! सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज १५, २०७९
Balen Shah

नेपाली राजनीतिमा जस्तोसुकै फेरबदल आए तापनि नेपाली जनताको मुहारमा भने खासै फेरबदल हुन सकेको छैन् । नेपाली जनताको नाममा राजनीति गर्दै आएका राजनीतिक पार्टीहरुले आफ्नो दुनो सोझ्याउने कार्य वाहेक अरु खासै केही गर्न नसकेको अवस्थामा स्वतन्त्रको आशा तथा भरोसा बृद्धि भएको अवस्था रहेको छ ।

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह र धरान उपमहामनगरपालिकामा हर्क साङपाङ राईको उदय पश्चात उनीहरुले जनताको पक्षमा जनताको मन जितेर एकपछि अर्को गरेर कार्य गर्दै आएवाट नेपाली जनताको मनमा अव राजनीतिक पार्टीप्रति खासै आशा हुन छाडिसकेको छ ।

जे गर्छ–पार्टीभन्दा माथि उठेका स्वतन्त्रवाट गर्छ भन्ने आम जनधारणा आइसकेको छ । त्यस आम धारणामा पार्टीमा लागेर भरभराउदो तन्नेरी उमेर त्यसै खेर फाल्नुभन्दा नेपाली जनताको सेवा गर्न स्वतन्त्र उम्मेदवारीवाट नेपाली राजनीतिमा उकालो लागेर सेवा गर्न सकिन्छ भन्ने नयाँ अवधारणाका कारण पार्टीको पछि नलाग्ने जमातको बृद्धि भएको छ।

पार्टी राजनीतिमा तीन दशकदेखि उही पुरानै अनुहारकाको बोलवाला अनि बारम्बार उनीहरुकै चलखेल अनि उम्मेदवारी हुनेभपछि नयाँले मौका नै पाउने गरेको छैन् । राजनीति उनीहरुकै व्यापार जस्तो बनिरहेको छ । त्यस्ता व्यापारी नेताहरुवाट खासै कुनै उपलव्धी नहुने भएकै कारण स्वतन्त्र उम्मेदवारको उद्य भएको हो । स्वतन्त्र उम्मेदवारी नेपाली राजनीतिको अव बैकल्पिक धार मात्र नभइकन मूलधार नै बन्ने धेरै संभावनाहरु भएको छ । 

अझैपनि सत्ताधारी तथा विपक्षी राजनीतिक पार्टीहरुले पार्टी पंक्तीलाई परिवर्तन गरेर नयाँ पुस्तालाई राजनीति नसुम्पने हो भने, नेपाली राजनीतिको भविष्य स्वतन्त्र उम्मेदवारकै पक्षमा जाने लगभग निश्चित छ । यसैमा सवै पार्टी सचेत हुने बेला भइसकेको छ ।

हिन्दू धर्मावलम्बी नेपालीहरुको महान पर्व बडादशैंको हार्दिक शुभकामना !

अनि याे पनि :

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०८:३०
##Independent
प्रतिक्रिया दिनुहोस्
थप विचार
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती शुक्रबार, वैशाख २५, २०८३
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना बुधबार, वैशाख २३, २०८३
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति आइतबार, वैशाख २०, २०८३
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? आइतबार, वैशाख २०, २०८३
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    शनिबार, वैशाख १९, २०८३
पहिलो माया अमर माया
पहिलो माया अमर माया बिहीबार, वैशाख १७, २०८३
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास मंगलबार, वैशाख १५, २०८३
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   मंगलबार, वैशाख १५, २०८३
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल सोमबार, वैशाख १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ३ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
  • नंः ४ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ५ सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
विचार
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्