Top Navigation
Main Navigation
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रघुवीर-जुलीसहित प्रत्यक्ष निर्वाचित संसदमा हुनेछन् तीन जोडी
रघुवीर-जुलीसहित प्रत्यक्ष निर्वाचित संसदमा हुनेछन् तीन जोडी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, मंसिर १३, २०७९

धनुषाधाम । धनुषाबाट प्रतिनिधि सभा सदस्यमा एमालेबाट श्रीमान-श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् ।

धनुषाका चार प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्र धनुषा निर्वाचन क्षेत्र-३ बाट जुलीकुमारी महतो र धनुषा-४ बाट रघुवीर महासेठ निर्वाचित भएको हो।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित महासेठ र महतो श्रीमान-श्रीमती हुन् । यसअघि पनि दुवैजना सांसद थिए । यसपटक भने प्रत्यक्ष निर्वाचित दुबैजना रघुवीर र जुलीले सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै विजयी भएका छन्।

Deuba-aarju-Raghubir-Juli-and-Ashok-Sushila-31669707258.jpg

२०७४ मा महासेठ प्रत्यक्षबाट र जुली समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनीहरु दुवैजना पालैपालो केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भएका थिए ।

त्यस्तैगरी प्रतिनिधि सभा सदस्यमा थप दुई जोडी पनि आउने निश्चित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा तथा जसपा नेता अशोक राई र उनकी श्रीमती सुशीला श्रेष्ठ संसदमा देखिनेछन् ।

डडेलधुराबाट प्रत्यक्षतर्फ निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा छन् भने उनकी श्रीमती आरजु राणा कांग्रेसको समानुपातिक तर्फको सूचीमा पहिलो नम्बरमा छिन् ।

प्रत्यक्ष निर्वाचिततर्फ पुरुषहरु नै धेरै भएका कारण समानुपातिकमा महिलाहरु बढी आउने छन् । यसमा पहिलो नम्बरमा रहेकी आरजु देउवा आउने पक्का छ ।

यस्तैगरी, सुनसरी १ बाट प्रत्यक्षतर्फ निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का अशोक राई रसुशीला श्रेष्ठको नाम समानुपातिकमा रहेकाे छ ।

जनता समाजबादी पार्टी (जसपा) मा पनि पुरुषहरु धेरै निर्वाचित भएका कारण श्रेष्ठ समानुपातिकतर्फबाट निर्वाचित हुने निश्चित नै देखिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १३:१५
##HouseOfRepresentatives
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन बुधबार, चैत १८, २०८२
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय मंगलबार, चैत १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः ३ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ४ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ५ बोल्नै नपर्ने खाजा घर
विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्