Top Navigation
Main Navigation
शनिबार, जेठ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, जेठ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • यौनशक्ति कम हुनुको कारणहरु
यौनशक्ति कम हुनुको कारणहरु यौन शक्ति कम किन हुन्छ ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर १७, २०७९

यौन शक्तिमा कमी आउनुको धेरै कारणहरु छन् । जस्तो कि बुढेसकाल, रक्त प्रवाहमा कमी, तनाव या कुनै अन्य विरामीहरु ।

बुढेसकाल :

बुढेसकालमा कम यौनशक्ति अथवा जीवन शक्ति यस पछाडिका सबभन्दा मूलकारण हो । महिलाहरुको उमेरको साथसाथै उसको योनिका आकार कम हुन्छ अथवा योनिका पर्खालहरु अथवा पाटाहरु पातलो हुँदै जान्छ । पुरुषहरुको इरेक्शन (शिश्न) प्राप्त गर्नेमा कठिनाईका सामना गर्नु पर्ने हुन्छ भने यौन हार्मोनको स्तरमा पनि गिरावट आउछ ।

रक्तप्रवाहमा कमी हुनु  :

अबरुद्ध रक्त बाहिकाहरु या श्रेणी क्षेत्र या जनन्द्रिय अंगमा पनि कामेच्छाको कम गरी दिन सक्छ अथवा जब तपाई यौन गतिविधिमा लिप्त हुनुहुन्छ, तब तपाईको कम्पन उत्तेजनालाई रोक्न सक्छ । 

केही विरामी :

मधुमेह, मुत्रनलीमा, संक्रमण, स्नायु दुर्वलता, अथवा यौन विकार जस्तो कि यौन संचारित रोग, शीघ्रपतन, प्रोष्टेट ग्रन्थीहरु बढेको आदिका केही रोगहरुले तपाईको यौन सुखमा वाधकको रुपमा काम गर्न सक्छ । अथवा गम्भिर रुपले तपाईको यौन शक्ति अथवा जीवन शक्तिको पनि प्रभावित पार्न सक्छ । मोटोपनले पनि तपाईको यौन सुखको कम गर्न सक्छ ।

असामान्य यौन क्रोमोजोम :

भ्रुणको प्रजनन अंगमा केही असामान्यता या प्रसवको सिलसिलामा कुनैप्रकारको दोष पनि यौन समस्याका कारण हुन सक्छ । गर्भधारणको प्रक्रिया (fertilization process) को समयमा असामान्य यौन क्रोमोजोम पनि यौन विकारको पछाडि कारण हुन सक्छ ।

तनाव :

हार्मोनको कारणले पनि यौन शक्ति उत्पन्नलाई कम गर्न सक्छ । तनावसँग जोडिनाको कारणको पछाडि पनि दरार पैदा हुन्छ जसबाट उसमा यौन रुचिमा कम हुन सक्छ ।

आयुर्वेद भन्छ कि एक व्यक्ति त्रिदोष–वात, कफ अथवा पित्तमा कुनै न कुनै असन्तुलनको कारणले पनि आफ्नो यौन शक्ति हराउन सक्छ । यस असन्तुलन यौन व्यवहारलाई बदल्दिन सक्छ अथवा यौन इच्छाहरुबाट सम्बन्धित समस्याहरुका कारण बनि दिन्छ ।

खराब आहार, रक्सी या निकोटीन बढी, व्यायाम कमी अथवा तनाव दोषहरुकोवीच असन्तुलन पैदा गरिदिन्छ । आयुर्वेदका अनुसार यौन गतिविधिहरुमा धेरै लिप्त भइरहनु पनि दोषहरु विगारी दिन्छ र यौन समस्याहरुका बन्न सक्छ ।

यौन शक्तिको कमी अथवा जीवन शक्ति ह्रासका कारण निराश महसुस गरिरहनु पर्ने कुनै आवश्यकता नै होइन । उचित तथा निर्धारित समयमा औषधि, सही आहार र एक सम्पूर्ण जीवन शैली अपनाएर तपाई धेरै सुन्दर तरिकाले यसको उपचार गराउँन सक्नुहुनेछ ।

- नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १७:२९
##sex #sexpower
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव सोमबार, जेठ ११, २०८३
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव शनिबार, फागुन ९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
  • नंः २ कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
  • नंः ३ पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
  • नंः ४ उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
  • नंः ५ Fishing Cat Conservation Beyond Protected Areas
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्