Top Navigation
Main Navigation
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • महिला-पुरुषमा संभोग क्रिडा (सेक्स) चाहना अति बढ्ने समय 
महिला-पुरुषमा संभोग क्रिडा (सेक्स) चाहना अति बढ्ने समय 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, मंसिर २६, २०७९

ललितपुर । हालै अमेरिकन मेडिकल एसोसिएशनको अनुसन्धानले पुरुष र महिलाको संभोग क्रिडा (सेक्स) गर्ने चाहना बढ्ने समय पत्ता लगाएको छ ।

जसअनुसार पुरूषलाई विहानको समयमा संभोग क्रिडा (सेक्स) गर्ने चाहना बढी हुन्छ । तर, संभोग क्रिडा (सेक्स) का लागि महिलाहरु मध्यरातमा रोमाण्टिक मुडमा हुन्छन् ।

अध्ययन अनुसार यो सबै सेक्स हार्माेन्सका कारणले हुने गर्दछ । रातमा महिलाहरु जब संभोग क्रिडा (सेक्स) का लागि रोमाण्टिक मुडमा हुन्छन् तब पुरुषहरु या त सुतिसक्छन्, या सेक्समा त्यती चाहना हुँदैन् ।

जति हुनुपर्ने हो । यस्तै समस्या विहान महिलालाई हुन्छ । त्यती बेला पुरुष संभोग क्रिडा (सेक्स) का लागि बढी रोमाण्टिक मुडमा हुन्छ । जबकि त्यो बेला महिलालाई सेक्सको इच्छा हुँदैन् ।

अध्ययन अनुसार विहान ५ बजेदेखि ७ बजेसम्मको बीचमा पुरूषहरुमा टेस्टेस्टेरोन (Testosterone) को मात्रा अत्यधिक बढ्छ जसका कारणले पुरूषको चाहना त्यो बेला संभोग क्रिडा (सेक्स) का लागि बढी हुन्छ ।

संभोग क्रिडा (सेक्स) लागि पूर्ण तयार रोमाण्टिक मुडमा तयार हुन्छ । विहानको समयमा पुरुषमा बाँकी समयको भन्दा संभोग क्रिडा (सेक्स) हार्मोन २५ देखि ५० प्रतिशत बढ्छ ।

महिलामा पनि टेस्टेस्टेरोन (Testosterone) ले नै संभोग क्रिडा (सेक्स) चाहना बढ्छ । तर एस्ट्रोजन र टेस्टेस्टेरोन  (estrogen and testosterone) का कारण बैलेन्समा रहन्छ ।

महिलाहरुमा यसको मात्रा रातमा अत्यधिक बढ्छ । जसका कारण उनलाई रातिको समयमा संभोग क्रिडा (सेक्स) गर्न धेरै मात्रा चाहन्छन्।

अध्ययनमा यो पनि भनिएको छ कि पुरुषहरु जति बढी सुत्छन् त्यति नै बढी मात्रामा टेस्टेस्टेरोन (Testosterone) बढ्छ। जसले विहानको समयमा संभोग क्रिडा (सेक्स) गर्ने चाहानालाई ह्वात्तै बढाउछ ।

अमेरिकन मेडिकल एसोसिएशनको यो अध्ययन अनुसार ५ घण्टा भन्दा बढी सुत्ने पुरुषमा टेस्टेस्टेरोन (Testosterone) को मात्रा १५ प्रतिशतले बढ्ने गर्छ ।

पुरुष सुतेर उठ्ने समयमा उसलाई संभोग क्रिडा (सेक्स) को चाहना बढी हुन्छ । जबकी महिलामा ठिक यसको उल्टो हुन्छ। त्यो समयमा महिलामा संभोग क्रिडा (सेक्स) गर्ने चाहना नै हुँदैन् ।
    
अध्ययनले बताएअनुसार वेलुका ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोन (Testosterone) को मात्रा कम हुँदै जान्छ । जबकि त्यो बेला महिलाहरुमा संभोग क्रिडा (सेक्स) हार्मोन्स बढ्न सुरु हुन्छ ।

वेलुका सुरु भएपछि महिलाहरुमा ४० प्रतिशत भन्दा बढी सेक्सको चाहना बढ्छ । अफिसमा काम गर्ने पुरुषहरुमा त झन टेन्सनका कारणले टेस्टेस्टेरोन (Testosterone) को मात्रा झनै घट्छ ।

पुरुष र महिलाको तालमेल मिलाउन विराएर जोडीले एक दिन महिलाको चाहना भएको समय र अर्काे पुरुषको चाहना भएको समयमा सन्तुष्टि लिन सक्ने अध्ययनको निष्कर्ष छ ।

- नामी साप्ताहिक
 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०८:४५
##sextime #sex #health
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
कविता :  मेरो देश 
कविता :  मेरो देश  शुक्रबार, साउन १०, २०८२
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी शनिबार, असार २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ४ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ५ नामी साप्ताहिक
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्